Sansar News- Nepal's Fast Khabar Online News Portal

चार पदमा ६५ जनाको उम्मेदवारी

संसार न्यूज़
२ हप्ता पहिले

२२ कार्तिक , काठमाडौँ । १४ मसिंरमा हुने प्रतिनिधि सभा सदस्यतर्फ एक र प्रदेश सभा सदस्यतर्फ तीन पदको उपनिर्वाचनका लागि ६५ जनाको उम्मेदवारी दर्ता भएको छ ।

निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेश सभाको उपनिर्वाचनको लागि बिहीबार उम्मेदवारी मनोनयन दर्ता तोकेका कुल चार पदका लागि ६५ जनाको उम्मेदवारी परेको बताएको हो ।

आयोगका सहसचिव एवं प्रवक्ता राजकुमार श्रेष्ठले प्रतिनिधिसभा र प्रदेशसभातर्फको कुल चार पदमा हुने निर्वाचनका लागि ७० जनाले उम्मेदवारीका लागि निवेदन दिएको तर कास्की दुई र भक्तपुरमा तीन जनाले दिएको उम्मेदवारीको प्रक्रिया नमिलेका कारण पाँच जनाको निवेदन रद्द भएको जानकारी दिए । शुक्रबारको राजधानी दैनिकबाट

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ ३ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा ३ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर ४ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ ३ महिना पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…