Sansar News- Nepal's Fast Khabar Online News Portal

पाकिस्तान सुपर लिग (PSL) को ड्राफ्टमा नेपाली टिम बाट क-कस्को नाम पठाईयो त ?

सुदिप कार्की
७ महिना पहिले
पाकिस्तान सुपर लिग (PSL) को ड्राफ्टमा नेपाली टिम बाट क-कस्को नाम पठाईयो त ?

कात्तिक २२ काठमाडौँ । पाकिस्तान सुपर लिग को ड्राफ्टमा पाँच नेपाली खेलाडीहरुको नाम पठाईएको छ ।

यहि नोभेम्बर अन्तिमा हुने ड्राफ्टमा नेपाली क्रिकेट संघ (क्यान) ले प्रशिक्षक उमेश पट्वालले सिफारीस गरेका पाँच खेलाडीका नामहरु ड्राफ्टमा पठाएको हो ।

ड्राफ्टमा पाठइएका खेलाडिहरु नाम करण केसी, विनोद भण्डारी, पवन शरार्फ, ललित राजवंशी र आरिफ शेख रहेका छन् ।

सर्बाधिक पढिएको

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’ ६ दिन पहिले | संसार न्यूज़

कोरोना संक्रमण कसरी सर्छ ? कति खतरनाक छ ? मृत्युदर…

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध ३ हप्ता पहिले | संसार न्यूज़

२० वैशाख । प्रवासी नेपाली संघ भारत केन्द्रीय समितिले भारतमा…

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ?

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ? २ हप्ता पहिले | संसार न्यूज़

विद्यार्थीले 'लिपु, लिम्पियासहितको नेपालको नक्शा आईसक्यो, अहिलेको नक्शा त गलत…

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए ४ दिन पहिले | संसार न्यूज़

९ जेठ, काठमाण्डौं । नेपालमा पछिल्लोपटक कोरोना संक्रमणबाट निको हुनेको…