Sansar News- Nepal's Fast Khabar Online News Portal

यस्तो रहेछ गायक कालीप्रसाद बाँस्कोटाको फिट रहने तरिका

संसार न्यूज़
२ हप्ता पहिले
यस्तो रहेछ गायक कालीप्रसाद बाँस्कोटाको फिट रहने तरिका

त्यसो त कलाकार, गीतकार, संगीतकार कला र गला सँगै स्वास्थ्यमा पनि फिट रहन जरुरी छ । दर्शकले उनीहरुमा यी सबै सम्पूर्णता खोजिरहेका हुन्छन् । यी क्षेत्रमा लाग्ने व्यक्तिहरु जो कोही पनि आफूलाई सबै क्षेत्रमा फिट राखेर दर्शक श्रोताको मन जित्नु नै आफ्नो धर्म मानेर अगाडि बढिरहेका हुन्छन् ।

ती मध्ये एक हुन् गायक तथा संगीतकार कालिप्रसाद वाँस्कोटा । उनी शरीरलाई फिट राख्नका लागि त्यतिधेरै मेहनत नगरे पनि खानामा भने सन्तुलन कायम राख्छन् । उनी माछा, मासु तथा चिल्लो खाँदैनन् । साथै उनी जंकफुडबाट पनि टाढा रहेको बताउँछन् ।

‘पिरतीको छाता, जैले रिसाउने, मलई माया पिरती’ लगायतका दर्जनौ हित गीत दर्शक तथा श्रोतालाई उपहार दिइसकेका कालीप्रसाद रिजालले नियमित जीम तथा व्यायाम नगरेपनि बिहान जतिबेला उठेपनि उठेपछि केही किलोमिटर हिड्ने, सकारात्मक सोच्ने, साथीभाइसँग रमाउने, सबै खालका गीत सुन्ने, फिल्म हेर्ने गरेको बताउँछन् । यसो गर्दा कुलत र मदिरामा नफसिने पनि उनको भनाई छ ।

सकारात्मक सोच भएका व्यक्तिसँग बढी संगत गर्न रुचाउने बताउने उनी भेजिटेरियन हुन् । फलफूलमा बढी ध्यान दिने तथा भात कम र नियमित रुपमा रोटिलाई बढी प्राथमिकता दिने पनि उनले नयाँपत्रिकासँग बताएका छन् ।

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ ३ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा ३ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर ४ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ ३ महिना पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…