Sansar News- Nepal's Fast Khabar Online News Portal

बेलायतका सांसद, प्रशिद्ध अभिनेत्री र व्यवसायीलाई नेपाली टुरिजम गुडविल एम्बेस्डरको सम्मान

संसार न्यूज़
२ हप्ता पहिले
बेलायतका सांसद, प्रशिद्ध अभिनेत्री र व्यवसायीलाई नेपाली टुरिजम गुडविल एम्बेस्डरको सम्मान

२२ कात्तिक, काठमाण्डौं । बेलायतका सांस, प्रशिद्ध अभिनेत्री र प्रशिद्ध व्यवसायीलाई टुरिजम गुडविल एम्बेस्डरको सम्मान दिइएको छ ।

बेलायत भ्रमणमा रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले बेलायतको House Of Lords  House Of Lords  मा आयोजित एक कार्यक्रमका अवसरमा सांसद Baroness Verma, प्रशिद्ध अभिनेत्रीJoanna Lumley र प्रशिद्ध व्यवसायी Gopichanda Hinduja लाई Tourism Goodwill Ambassador  का रुपमा सम्मान गरिएको बताएका छन् ।

मन्त्री भट्टराईले भनेका छन्, ‘यसबाट नेपाल भ्रमण वर्ष २०२० लाई ठूलो सहयोग पुग्नेछ ।’

मन्त्री भट्टराईका अनुसार सोहि अवसमा केही पर्यटन व्यवसायीलाई  पनि Himalayan Awards  द्धारा सम्मान गरिएको छ ।

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ ३ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा ३ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर ४ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ ३ महिना पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…