Sansar News- Nepal's Fast Khabar Online News Portal

कैले दुख्छ सुस्ता अनि कैले कालापानी दुख्छ

बलराम तिमिल्सिना
२ महिना पहिले
कैले दुख्छ सुस्ता अनि कैले कालापानी दुख्छ

कैले दुख्छ सुस्ता अनि कैले कालापानी दुख्छ !
दुख्छ गाउँ दुख्छ सहर दुख्छ राजधानी दुख्छ !

ढुङ्गा दुख्छ माटो दुख्छ ,दुख्छ नेपालीको मुटु !
अपमान् र थिचोमिचो शूल हानी हानी दुख्छ!

आमा बेची सत्ता भोग्ने गद्दारको के दुख्छ र!
देशभक्त नेपालीको ममताको खानी दुख्छ !

देशद्रोही शासकहरू देखाउँन दुख्ने गर्छन् !
यो माटोका सन्तानको सिङ्गै जिन्दगानी दुख्छ !

पराईले कैले माटो कैले बाटो कव्जा गर्दा !
पैंचो फेर्न नसकेर दुख्छ आत्मग्लानी दुख्छ !

२०७६्र०७्र२२
भक्तपुर

सर्बाधिक पढिएको

गरीबलाई धनी बनाउने माध्यमका रुपमा सहकारी विकास गर्दै – मन्त्री अर्याल

गरीबलाई धनी बनाउने माध्यमका रुपमा सहकारी विकास गर्दै – मन्त्री अर्याल २ महिना पहिले | संसार न्यूज़

१० मङ्सिर, स्याङ्जा । भूमि, व्यवस्था सहकारी तथा गरीबी निवारणमन्त्री…

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ ५ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा ५ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

National automotive engineering conference on May 10 and 11

National automotive engineering conference on May 10 and 11 ८ महिना पहिले | संसार न्यूज़

6 May, Banepa - The Kathmandu University and the Institute…

International airport to remain closed for half an hour

International airport to remain closed for half an hour ३ वर्ष पहिले | संसार न्यूज़

23 june, Kathmandu- The Tribhuvan international Airport (TIA) would remain…