Sansar News- Nepal's Fast Khabar Online News Portal

युगाण्डाली राष्ट्रपतिद्धारा युगाण्डावासी नेपालीलाई निम्तो

संसार न्यूज़
७ दिन पहिले
युगाण्डाली राष्ट्रपतिद्धारा युगाण्डावासी नेपालीलाई निम्तो

युगाण्डाका राष्ट्रपतिले युगाण्डामा कार्यरत नेपालीलाई दीपावलीको निम्तो दिएका छन् ।

दीपावलीको विशेष कार्यक्रमका अवसरमा युगाण्डाका राष्ट्रपतिYOWERI KAGUTA MUSEVENI   र प्रथम महिला JANET .K MUSEVENI    ले राष्ट्रपति भवन स्टेट हाउस इन्तवेमा ७ नोभेम्बरका दिन डिनरका लागि उपस्थित हुन अनुरोध गर्दै पाँच नेपालीलाई निमन्त्रणा कार्ड पठाएका हुन् ।

युगाण्डाली राष्ट्रपतिद्धारा एनआरआएनए युगाण्डाका अध्यक्ष विनोद थापा,आइसीसी सदस्य राजमणि भण्डारी, पूर्वआइसिसि सदस्य जीभनाथ पंगेनी, रन्जता रेग्मी र एनआरएनए युगाण्डाका सचिव तथा रेष्टुरेण्ट व्यवसायी धनराज गिरीलाई दीपावली कार्यक्रममा उपस्थित हुन भन्दै उक्त निमन्त्रण पठाइएको बताइएको छ ।

उक्त निमन्त्रणका बारेमा बताउँदै एनआरएन युगाण्डाका अध्यक्ष थापाले युगाण्डामा कार्यरत नेपाली समुदायका लागि ऐतिहासिक क्षण भएको बताएका छन् ।

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ ३ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा ३ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर ४ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ ३ महिना पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…