Sansar News- Nepal's Fast Khabar Online News Portal

एनआरएनए नाइजेरियाले ब्लडक्यान्सर पीडित न्यौपानेलाई सहयोग गर्ने

संसार न्यूज़
७ दिन पहिले
एनआरएनए नाइजेरियाले ब्लडक्यान्सर पीडित न्यौपानेलाई सहयोग गर्ने

२२ कात्तिक, लेगोस, नाइजेरिया । एनआरएनए नाइजेरियाले अर्घाखाँची, शितगङ्गा नगरपालिका– ५ का नारायण प्रसाद न्यौपानेलाई उपचार सहयोग बापत रु ७१ हजार १६० सहयोग जुटाएको छ ।

ब्लड क्यान्सरले पीडित रहेका न्यौपानेले सिभिल अस्पताल काठमाडौंमा उपचार गराईरहेका छन् ।

एनआरएनए नाइजेरियाका अध्यक्ष रोशन थापाले सहयोग जुटीसकेको र सो रकम छिट्टै नै न्यौपानेलाई पठाउने जानकारी दिएका छन् ।

उनले सहयोगीहरु हिक्मत थापा, चिरञ्जीवी रोका, बिश्वास पौडेल, संजय थापा, शंकर बर्मा, बिरेन्द्र गुप्ता, प्रकाश सिङ्ग्डेन, अभिषेक मान सिंह, सोमेश अर्याल, भरत रिजाल, सुशान्त गिरी, र ईन्द्र टन्डनलाई संघको तर्फबाट धन्यवाद ब्यक्त गरेका छन् ।

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ ३ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा ३ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर ४ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ ३ महिना पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…