Sansar News- Nepal's Fast Khabar Online News Portal

न्युजिल्यान्ड विरुद्धको चौथो टि–२०मा डेविड मलानको सतक

सुदिप कार्की
७ महिना पहिले
न्युजिल्यान्ड विरुद्धको चौथो टि–२०मा डेविड मलानको सतक

कात्तिक २२ काठमाडौँ । इंल्यान्ड र न्युजिल्यान्ड बिचको चौथो टि–२० को पहिलो इंनिगमा डेविड मलानले सतक जडेका छन् । न्युजिल्यान्डले पहिले टस जितेर बलिङ्ग रोजेको थियो ।

ब्याटिङ्ग गर्न आएको इंल्यान्डले २० ओभरमा ३ विकेट गुमाएर २४१ बनाएको छ । इंल्यानडले आफ्नो पहिलो र दोस्रो विकेट १६ र ५८ रनमा गुमाएको थियो । त्यस पछि ब्याटिङ्ग गर्न आएका डेविड मलानले ५१ बल खेल्दै १०३ रन बनाएर आफ्नो टि–२० करियरको पहिलो सतक जडेका छन् । उनले इंल्यान्डका लागि टि–२० मा सबै भन्दा छिटो सतक जडेका छन् । उनले एलेक्स हेल्सको रेर्कड तोडेका छन् ।

इंल्यान्डका कप्तान इयोन मोर्गनले भने सतक बनाउन बाट ९ रनले चुकेका छन् । उनी ४१ बल खेल्दै ९१ रन बनाएर आउट भएका थिए ।

इंल्यान्डले न्युजिल्यान्डलाई जितको लागि २४२ रनको विशाल लक्ष्य दिएको छ ।

सर्बाधिक पढिएको

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’ ६ दिन पहिले | संसार न्यूज़

कोरोना संक्रमण कसरी सर्छ ? कति खतरनाक छ ? मृत्युदर…

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध ३ हप्ता पहिले | संसार न्यूज़

२० वैशाख । प्रवासी नेपाली संघ भारत केन्द्रीय समितिले भारतमा…

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ?

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ? २ हप्ता पहिले | संसार न्यूज़

विद्यार्थीले 'लिपु, लिम्पियासहितको नेपालको नक्शा आईसक्यो, अहिलेको नक्शा त गलत…

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए ४ दिन पहिले | संसार न्यूज़

९ जेठ, काठमाण्डौं । नेपालमा पछिल्लोपटक कोरोना संक्रमणबाट निको हुनेको…