Sansar News- Nepal's Fast Khabar Online News Portal

भारतद्वारा जारी नयाँ नक्साबारे एनआरएनले पनि बोल्यो, सरकारलाई साथ दिने प्रतिबद्धता

संसार न्यूज़
२ हप्ता पहिले

२२ कात्तिक । गैरआवासीय नेपाली संघ(एनआरएनए)ले भारतले जारी गरेको नक्सा सम्बन्धमा आफ्नो धारणा सार्वजनिक गरेको छ । संघका अध्यक्ष कुमार पन्तद्वारा जारी विज्ञप्तिमा भारतले हालै जारी गरेको नयाँ नक्सामा नेपालको भूभाग : कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो भूभागका रुपमा देखाएको प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

सीमासम्बन्धि विषयहरु कुटनीतिक माध्यमबाट वार्ताद्वारा दुवै पक्षको सहमतिमा ऐतिहासिक दस्तावेज एवम् प्रमाणका आधारमा टुङ्ग्याउनु पर्नेमा भारत एकपक्षीय ढंगबाट अगाडि बढेको भन्दै भत्सर्ना गरिएको छ ।

संघले मुलुकको सार्वभौमिकता र भौगोलिक अखण्डता जसता संवेदनशिल विषयमा एकसाथ उभिन सबै नेपालीलाई आग्रह गर्दै आफूहरु सरकारको साथमा उभिन प्रतिबद्धत रहेको विज्ञप्तिमा जनाइएको छ ।

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ ३ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा ३ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर ४ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ ३ महिना पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…