Sansar News- Nepal's Fast Khabar Online News Portal

गजल

विपिन अगस्ति,काँडाघारी, काठमाण्डौ
३ महिना पहिले
गजल

माया कसैको, सिन्दुर कसैको ;
होला कसरी, मञ्जुर कसैको ?

भो भो नबोल, म सक्दिन खप्न ;
दस्तुर कसैको, कन्तुर कसैको ।

अन्याय यस्तो, कसरी भो यहाँ ?
थाङ्ग्रा कसैको, अङ्गुर कसैको ।

कसैको जीवन, उजाडदिन खातिर ;
सहारा र साथ छ, भरपुर कसैको ।

सुहाएन प्रभू जी, अन्याय यसरी ;
बारी कसैको, चम्सुर कसैको ।

२०७६।०७।१९

सर्बाधिक पढिएको

१२ सम्मका पाठ्यक्रम परिवर्तन हुँदै -अनिवार्य विषयबाट गणित हट्यो, गणित हटाइएकोमा विज्ञहरुद्वारा आपत्ति

१२ सम्मका पाठ्यक्रम परिवर्तन हुँदै -अनिवार्य विषयबाट गणित हट्यो, गणित हटाइएकोमा विज्ञहरुद्वारा आपत्ति ७ दिन पहिले | संसार न्यूज़

६ माघ, काठमाडौँ । आगामी शैक्षिक सत्रदेखि विद्यालय तहका सम्पूर्ण…

छायाँमा परेका प्रचण्डका यी सहयात्रीहरु

छायाँमा परेका प्रचण्डका यी सहयात्रीहरु ३ हप्ता पहिले | संसार न्यूज़

लामो समयदेखि प्रचण्डपथीय राजनीतिमा क्रियाशील केही नेता तथा राजनैतिक व्यक्तित्वहरु…

त्रिविले प्रकाशित गर्याे अर्काे परीक्षा तालिका

त्रिविले प्रकाशित गर्याे अर्काे परीक्षा तालिका १ हप्ता पहिले | संसार न्यूज़

३ माघ, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुले…

यस्तो छ, शिक्षक सेवा आयोग नियमावली २०५७ को ‘दशौं’ संशोधन

यस्तो छ, शिक्षक सेवा आयोग नियमावली २०५७ को ‘दशौं’ संशोधन ५ दिन पहिले | संसार न्यूज़

माघ, काठमाडौँ । शिक्षक सेवा आयोग नियमावली २०५७ को दशौ…