Sansar News- Nepal's Fast Khabar Online News Portal

गजल

बिके मुखिया,दार्जीलिङ
३ महिना पहिले
गजल

हिमालयको चोटीमा धाप छोडी जानु,
सागर जस्तै गहिरो नाप छोडी जानु ।

दन्कि रहनु जगमा ज्वाला बनेर,
प्रचण्ड ज्वालाको राप छोडी जानु ।

जाँहा जाँहा टेकेर हिँडछौ धरतीमा,
पाइतालाको अमिट छाप छोडी जानु ।

काँडाहरु छरेर नजाउ है बाटोमा,
सुगन्धमय गुराँस चाँप छोडी जानु ।

नजानु छोडी धन सम्पत्ति संसारमा,
यशस्वी बनी कृती प्रताप छोडी जानु ।

सर्बाधिक पढिएको

१२ सम्मका पाठ्यक्रम परिवर्तन हुँदै -अनिवार्य विषयबाट गणित हट्यो, गणित हटाइएकोमा विज्ञहरुद्वारा आपत्ति

१२ सम्मका पाठ्यक्रम परिवर्तन हुँदै -अनिवार्य विषयबाट गणित हट्यो, गणित हटाइएकोमा विज्ञहरुद्वारा आपत्ति ७ दिन पहिले | संसार न्यूज़

६ माघ, काठमाडौँ । आगामी शैक्षिक सत्रदेखि विद्यालय तहका सम्पूर्ण…

छायाँमा परेका प्रचण्डका यी सहयात्रीहरु

छायाँमा परेका प्रचण्डका यी सहयात्रीहरु ३ हप्ता पहिले | संसार न्यूज़

लामो समयदेखि प्रचण्डपथीय राजनीतिमा क्रियाशील केही नेता तथा राजनैतिक व्यक्तित्वहरु…

त्रिविले प्रकाशित गर्याे अर्काे परीक्षा तालिका

त्रिविले प्रकाशित गर्याे अर्काे परीक्षा तालिका १ हप्ता पहिले | संसार न्यूज़

३ माघ, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुले…

यस्तो छ, शिक्षक सेवा आयोग नियमावली २०५७ को ‘दशौं’ संशोधन

यस्तो छ, शिक्षक सेवा आयोग नियमावली २०५७ को ‘दशौं’ संशोधन ५ दिन पहिले | संसार न्यूज़

माघ, काठमाडौँ । शिक्षक सेवा आयोग नियमावली २०५७ को दशौ…