Sansar News- Nepal's Fast Khabar Online News Portal

गजल

राधा वाग्ले, हुलाक डाडा, ओखलढुंगा,हाल-काठमाडौं
७ दिन पहिले
गजल

लुकी छिपी हेर्छौ किन मिलाएरै हेर
जुनी-जुनीको भरोसा दिलाएरै हेर ।

बैँस फूल्दा प्रेम प्यासले तिर्खाएको दिलमा
मायाको मात कति लाग्छ पिलाएरै हेर ।

तिम्रै लागि मनको बारी खनि खोस्रेकी छु ।
मन भित्रका कुना काप्चा जिलाएरै हेर ।

पछि फेरि सानो कुराले मन फाटेर जाला
कहिल्यै नफाटिने गरि सिलाएरै हेर ।
,
सिधै माया गर्छु तिमिलाइ म कसरी भनु
यी नयनका इसारामा बिलाएरै हेर ।।

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ ३ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा ३ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर ४ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ ३ महिना पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…