back

अन्जुले ल्याइन् ’ तिमीलाई कति माया गर्छु ’ (भिडियो )

वि.सं.२०७६ कात्तिक २५ सोमवार

129 

shares
NTC AD
Global IME AD

२५ कार्तिक , काठमाडौँ । प्रलाद शाहको शब्द रहेको ‘ तिमीलाई कति माया गर्छु’ बोलको गीत सार्वजनिक भएको छ ।

रोमान्टिक भर्सनको यस गीतमा स्वर चर्चित तथा लोकप्रिय गायिका अन्जु पन्त र शंकर थापाको रहेको छ ।गीतमा संगीत स्वयम् गायक शंकर थापाको रहेको छ । गीतमा संगीत संयोजन उदय राज पौडेलले गरेका हुन ।

हाल लिरिकल भर्सनमा उपलब्ध यस भिडियोको फराज अर्पणले गरेका हुन् । इन्दिरा लामिछाने शाह निर्माणकर्ता रहेको यस भिडियो भाकाघर युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

वि.सं.२०७६ कात्तिक २५ सोमवार १२:०१ मा प्रकाशित

NLIC AD
NABIL bank AD
खेलाडी तुम्बापोको जीवनीमा आधारित चलचित्र ‘अञ्जिला’ निर्माण

खेलाडी तुम्बापोको जीवनीमा आधारित चलचित्र ‘अञ्जिला’ निर्माण

काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी गोलरक्षक एञ्जिला तुम्बापो...

कथाकार परशु प्रधानको निधन

कथाकार परशु प्रधानको निधन

काठमाडौँ । कथाकार परशु प्रधानको ८० वर्षको उमेरमा निधन भएको...

पोखरा पुगेर छमछमी नाचे प्रधानमन्त्री प्रचण्ड

पोखरा पुगेर छमछमी नाचे प्रधानमन्त्री प्रचण्ड

गण्डकी । पोखरेलीले आज बिहानैदेखि उत्सव मनाइरहेका थिए । आफ्नो...

नाटकमा फर्किने योजनामा छु : अभिनेता मल्ल

नाटकमा फर्किने योजनामा छु : अभिनेता मल्ल

काठमाडौँ । अभिनेता सौगात मल्ल चलचित्रमा निर्वाह गरेको पात्र र...

सत्य कथामा आधारित भनिएको  ‘गोर्खा वारियर’मा के छ त त्यस्तो ?

सत्य कथामा आधारित भनिएको ‘गोर्खा वारियर’मा के छ त त्यस्तो ?

खोटाङ । ब्रिटिस गोर्खा सैनिक (बेलायती सेना)ले लडाइँमा भोगेका सत्य...

के छ त दयाहाङ राई र मिरूना मगर अभिनित चलचित्र ‘रङ्गेली’ मा ?

के छ त दयाहाङ राई र मिरूना मगर अभिनित चलचित्र ‘रङ्गेली’ मा ?

काठमाडौँ । शक्ति र प्रभावको द्वन्द्व र संवादमा केन्द्रित नेपाली...