Sansar News- Nepal's Fast Khabar Online News Portal

लगातार उकालो लाग्दै सुनको मूल्य, हेर्नुहोस् कति छ त प्रतितोला ?

संसार न्यूज़
८ महिना पहिले

२५ कात्तिक, काठमाडौँ । विगत लामो समय देखि निरन्तर रुपमा घटबढ भइरहेको सुनको मूल्यमा दुईदिन देखि उकालो लाग्दै आएको छ ।

सोमबारको बजारमा छापावाला सुनको ७१ हजार २ सय रुपैँया पुगेको र तेजाबी सुनको ७० हजार ९ सय मूल्यमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैगरी सुनको मूल्य बढेसँगै चाँदीको मूल्य पनि बढेको छ । आजको बजारमा चाँदीको मूल्य ८ सय ४५ रुपैँयामा कारोबार भइरहेको छ ।

सर्बाधिक पढिएको

होटल क्वारेन्टिनको विवरण सार्वजनिक, हेर्नुहोस् होटलहरुको सूचि, सम्पर्क र दर समेत

होटल क्वारेन्टिनको विवरण सार्वजनिक, हेर्नुहोस् होटलहरुको सूचि, सम्पर्क र दर समेत ४ हप्ता पहिले | संसार न्यूज़

२४ जेठ, काठमाडौं । सरकारले बिदेशबाट आएर आफ्नै खर्चमा क्वारेन्टिनमा…

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन्

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन् ३ हप्ता पहिले | संसार न्यूज़

२ असार, काठमाण्डौं । हाँसी खुसी विवाहको मण्डपबाट विदा भएकी…

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो ४ दिन पहिले | संसार न्यूज़

१७ असार, काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टामा १,४६२ जना…

वलिउड  नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा

वलिउड नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा ३ हप्ता पहिले | संसार न्यूज़

वलिउडका अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेसँगै सामाजिक सन्जालहरुमा दुईथरी…