Sansar News- Nepal's Fast Khabar Online News Portal

युद्धमा वीरगति प्राप्त गरेकाहरुको सम्झनामा यूकेमा कवि गोष्ठी

संसार न्यूज़
८ महिना पहिले
युद्धमा वीरगति प्राप्त गरेकाहरुको सम्झनामा यूकेमा कवि गोष्ठी

गत १० नोभेम्बर २०१९ का दिन विश्व नेपाली साहित्य महासङ्घ साउथ युके शाखाले युद्धमा वीरगति प्राप्त गरेकाहरुको सम्मान तथा सम्झनामा एक कवि गोष्ठि गरेको छ ।

युद्धमा मारिएकाहरुलाई युके सरकारले प्रत्येक बर्ष नोभेम्बर ११ का दिन युद्धमा वीरगति प्राप्त गरेका योद्धाहरुको सम्मान तथा सम्झनामा देशब्यापी रुपमा कार्यक्रम गर्ने गरेको सन्दर्भमा युकेमा रहेका साहित्यकारहरुले पनि युद्ध साहित्य वाचन गरेर योद्धाहरुलाई सम्झेका हुन् ।

कार्यक्रमको उठान स्वर्गिय साहित्यकार डा कविताराम श्रेष्ठको फोटोमा माल्याअर्पण गरि भयो भने सबै कविहरुले युद्ध कविताहरु वाचन गरेका थिए । कवि सेमन्त राई, सुरेन्द्र इङनाम, शिशिर सम्बाहाम्फे, विजय हितान, विश्वास दीप तिगेला, गणेश पुन, लाहाङ चेम्जोङ, टंक याङदेन, डम्बर सिङंघक, हेमन्त तावा लगायतले आ–आफ्नो सिर्जना तथा मन्तब्य ब्यक्त गरेका थिए ।

कार्यक्रमलाई अरिगामी रेडियो तथा युट्युव च्यानलले प्रत्येक्ष प्रसारण समेत गरेको कार्यक्रमको संयोजक विश्व नेपाली साहित्य महासङ्घको केन्द्रीय सदस्य तथा शाखा संरक्षक विजय हितानले गरेका थिए भने संचालन शाखा सदस्य तथा ओरगामी रेडियो संचालक अमित थेबेले गरेका थिए ।

सर्बाधिक पढिएको

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन्

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन् ४ हप्ता पहिले | संसार न्यूज़

२ असार, काठमाण्डौं । हाँसी खुसी विवाहको मण्डपबाट विदा भएकी…

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो २ हप्ता पहिले | संसार न्यूज़

१७ असार, काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टामा १,४६२ जना…

वलिउड  नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा

वलिउड नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा ४ हप्ता पहिले | संसार न्यूज़

वलिउडका अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेसँगै सामाजिक सन्जालहरुमा दुईथरी…

१ महिनामा पूनर्बीमाको सम्पत्ती ५ गुणाले बढ्यो

१ महिनामा पूनर्बीमाको सम्पत्ती ५ गुणाले बढ्यो २ दिन पहिले | संसार न्यूज़

२८ असार, काठमाडौं । नेप्सेमा सूचीकरण भएको १ महिनामा नेपाल…