Sansar News- Nepal's Fast Khabar Online News Portal

चर्चित गायिका विष्णु माझिको अर्को “अछुत” भिडियो सार्वजनिक

संसार न्यूज़
४ हप्ता पहिले
चर्चित गायिका विष्णु माझिको अर्को “अछुत” भिडियो सार्वजनिक

काठमान्डौँ ,कार्तिक २७ । सामाजिक विभेद विरुद्धमा ‘अछुत’ गीत सार्वजनिक भएको छ ।

गितमा सुमधुर आवाजकी धनि गायिका विष्णु माझी र गायक सागर विरहीको सर्वोकृष्ट आवाजमा रहेको छ ।प्रियसी म्युजिक प्राली मार्फत बजारमा आएको भिडियोलाई म्युजिक नेपालले आफनो युटुव च्यानल मार्फत ल्याएको हो । गितमा संगित संयोजन सागर विरहीले गरेका छन ।

राजेन्द्र पुरीको शब्द रहेको “अछुत” गित लोकभाकामा आधारित जिवनको बास्तविक कथावस्तु र समाजले विभिन्न रुपमा “अछुत” भनेर सम्वोधन गर्ने मानिसको ब्यावहारमा आधारित रहेर तयार परिएको छ ।

चर्चित मोडल आशा खड्का , विपेश घिमिरे र मधु आचार्यको निकै उत्कृष्ट अभिनय रहेको छ ।गीतमा सागर गौतमको छायाँकन तथा अविनास डिसी ले सम्पादन गरेका छन् ।

सर्बाधिक पढिएको

गरीबलाई धनी बनाउने माध्यमका रुपमा सहकारी विकास गर्दै – मन्त्री अर्याल

गरीबलाई धनी बनाउने माध्यमका रुपमा सहकारी विकास गर्दै – मन्त्री अर्याल ३ हप्ता पहिले | संसार न्यूज़

१० मङ्सिर, स्याङ्जा । भूमि, व्यवस्था सहकारी तथा गरीबी निवारणमन्त्री…

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ ४ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा ४ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर ५ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

National automotive engineering conference on May 10 and 11

National automotive engineering conference on May 10 and 11 ७ महिना पहिले | संसार न्यूज़

6 May, Banepa - The Kathmandu University and the Institute…