back

प्याजको मूल्यमा चर्को बृद्धि, हेर्नुहोस् यस्तो छ आजको तरकारीको भाउ

वि.सं.२०७६ कात्तिक ३० शनिवार

246 

shares
NTC AD
Global IME AD

३० कात्तिक, काठमाण्डौं । निरन्तर उकालो लागेको तरकारीको मूल्यका कारण उपभोक्ता मारमा परेका छन् ।

चाडपर्वको बेला चर्को महँगीको मारमा परेका  नेपाली उपभोक्ता चाडपर्व सकिएपछि पनि तरकारीको मूल्यबाट राहत पाउन सकेका छैनन् । कालीमाटी तरकारी बजारको थोक मूल्य अनुसार नेपाली भान्सामा अत्यन्तै उपयोग हुने प्याजको मूल्य अहिले प्रतिकेजी १५० रुपैयाँ मूल्य पुगेको छ ।

त्यस्तै गाजर १५०, सिमी ११०, काउली १००, काक्रा १५० रुपैयाँ केजी पुगेको छ भने जाडो सकिनासाथ सस्तो हुने सागको भाउको मूल्य पनि अझै घटेको छैन ।

यस्तो छ कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जारी गरेको आजको थोक मूल्य विवरण

दैनिक थोक मूल्य विवरण
कार्तिक  ३०, २०७६
कृषि उपज ईकाइ न्यूनतम अधिकतम औसत
गोलभेडा ठूलो(नेपाली) के.जी. ६५ ७० ६८
ठूलो गोलभेडा(भारतीय) केजी ६५ ७० ६८
गोलभेडा सानो के.जी. ३५ ४० ३८
गोलभेडा सानो(टनेल) के जी ३५ ४५ ४०
अालु रातो के.जी. ४५ ५० ४८
आलु रातो(भारतीय) के जी ३३ ३५ ३४
अालु सेतो के.जी. ३८ ४० ३९
प्याज सुकेको के.जी. १५० १६० १५५
गाजर(लोकल) के.जी. १२० १३० १२५
बन्दा(लोकल) के.जी. ८५ ९० ८८
बन्दा(नरिवल) केजी ८० ९० ८६
काउली स्थानिय के.जी. ९५ १०० ९८
काउली तरार्इ के.जी. ७५ ८० ७८
मूला सेतो(लोकल) के.जी. ३५ ४० ३८
सेतो मूला(हाइब्रीड) केजी ३५ ४० ३८
भन्टा लाम्चो के.जी. ४५ ५० ४८
भन्टा डल्लो के.जी. ४५ ५० ४८
बोडी(तने) के.जी. ९५ १०० ९८
मकै बोडी केजी ५५ ६० ५८
मटरकोशा के.जी. ९५ १०० ९८
घिउ सिमी(लोकल) के.जी. ११० १२० ११५
घिउ सिमी(हाइब्रीड) केजी ११० १२० ११५
घिउ सिमी(राजमा) केजी ९५ १०० ९८
टाटे सिमी के.जी. ११० १२० ११५
तितो करेला के.जी. ७५ ८० ७८
लौका के.जी. ७५ ८० ७८
परवर(लोकल) के.जी. ६५ ७० ६८
फर्सी पाकेको के.जी. ४० ४५ ४२
हरियो फर्सी(डल्लो) केजी ५० ६० ५५
भिण्डी के.जी. ७५ ८० ७८
बरेला के.जी. ४० ५० ४५
पिंडालू के.जी. ५५ ६० ५८
स्कूस के.जी. १० १५ १२
रायो साग के.जी. ५० ६० ५५
पालूगो साग के.जी. १०० ११० १०५
चमसूरको साग के.जी. १०० ११० १०५
तोरीको साग के.जी. ५० ६० ५५
मेथीको साग के.जी. १०० ११० १०५
प्याज हरियो के.जी. १४० १५० १४५
तरुल के.जी. ७५ ८० ७८
च्याउ(कन्य) के.जी. १७० १८० १७५
च्याउ(डल्ले) के जी ३९० ४०० ३९५
ब्रोकाउली के.जी. १०० ११० १०५
चुकुन्दर के.जी. ८० ९० ८५
जिरीको साग के.जी. १०० ११० १०५
सेलरी के.जी. २४० २५० २४५
पार्सले के.जी. २४० २५० २४५
सौफको साग के.जी. १०० ११० १०५
पुदीना के.जी. २४० २५० २४५
गान्टे मूला के.जी. ५० ६० ५५
इमली के.जी. १३० १४० १३५
तामा के.जी. ११० १२० ११५
तोफु के.जी. ९० १०० ९५
गुन्दुक के.जी. २३० २४० २३५
स्याउ(झोले) के.जी. १४० १५० १४५
केरा दर्जन ८० ९० ८५
कागती के.जी. १३० १५० १४०
अनार के.जी. १२० १३० १२५
सुन्तला(नेपाली) के.जी. ७५ ८० ७८
सुन्तला(भारतीय) केजी १०० ११० १०५
तरबुजा(हरियो) के.जी. ५५ ६० ५८
मौसम के.जी. १४० १५० १४५
भुर्इ कटहर प्रति गोटा १०० ११० १०५
काक्रो(लोकल) के.जी. १५० १६० १५५
काक्रो(हाइब्रीड) के जी ९० १०० ९५
नासपाती(चाइनिज) केजी १२० १३० १२५
मेवा(भारतीय) केजी ११० १२० ११५
लप्सी के.जी. ४५ ५० ४८
अदुवा के.जी. १४० १५० १४५
खु्र्सानी सुकेको के.जी. ३४० ३५० ३४५
खु्र्सानी हरियो के.जी. ४५ ५५ ५०
खुर्सानी हरियो(अकबरे) के जी १८० २०० १९०
भेडे खु्र्सानी के.जी. ७५ ८० ७८
लसुन हरियो के.जी. १४० १५० १४५
हरियो धनिया के.जी. १८० २०० १९०
लसुन सुकेको चाइनिज के.जी. १९० २०० १९५
लसुन सुकेको नेपाली के.जी. १९० २०० १९५
ताजा माछा(रहु) के जी २८० २८५ २८३
ताजा माछा(बचुवा) के जी २२० २२५ २२३
ताजा माछा(छडी) के जी २०० २१० २०५
ताजा माछा(म‌ंुगरी) के जी २३५ २४० २३८

वि.सं.२०७६ कात्तिक ३० शनिवार ०८:०१ मा प्रकाशित

NLIC AD
NABIL bank AD
एक वर्षमा ३१ हजार विदेशी पर्यटकले भ्रमण गरे घोडेपानी-पुनहिल क्षेत्र

एक वर्षमा ३१ हजार विदेशी पर्यटकले भ्रमण गरे घोडेपानी-पुनहिल क्षेत्र

म्याग्दी । विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले...

एमाले राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठक आजदेखि

एमाले राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठक आजदेखि

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को राष्ट्रिय महाधिवेशन प्रतिनिधि...

संस्कृति संरक्षण गर्न दलित समुदायलाई नौमती बाजा हस्तान्तरण

संस्कृति संरक्षण गर्न दलित समुदायलाई नौमती बाजा हस्तान्तरण

लमजुङ । परम्परागत संस्कृति संरक्षण गर्ने उद्देश्यले जिल्लाका दलित समुदायलाई...

सगरमाथा आरोहणका लागि ५५ देशका ३५२ आरोहीले लिए अनुमति

सगरमाथा आरोहणका लागि ५५ देशका ३५२ आरोहीले लिए अनुमति

काठमाडौँ । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय...

डोल्पामा सबैभन्दा बढी भेटिए दुर्लभ वन्यजन्तु हिउँ चितुवा

डोल्पामा सबैभन्दा बढी भेटिए दुर्लभ वन्यजन्तु हिउँ चितुवा

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या...

भारत लैजादै गरिएका १७ ट्रक चिया नाकामा रोकिए

भारत लैजादै गरिएका १७ ट्रक चिया नाकामा रोकिए

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर...