Sansar News- Nepal's Fast Khabar Online News Portal

अमेरिकामा रहेका एक नेपाली युवाको मृत्यु

संसार न्यूज़
८ महिना पहिले
अमेरिकामा रहेका एक नेपाली युवाको मृत्यु

१ मंसिर, अमेरिका । अमेरिकामा रहेका एक नेपालीको मृत्यु भएको छ ।  अमेरिकामा रहेका बिजय रेग्मीको निधन भएको हो । नेपाली जनसम्पर्क समिति अमेरिकाको सिकागोक्षेत्रका संस्थापक कोषाध्यक्ष समेत रहेका रेग्मीको असामयिक निधनले जनसम्पर्क परिवार मर्माहत भएको नेपाली कांग्रेसका आमन्त्रित सदस्य आनन्द विष्टले दुःख व्यक्त गरेका छन् ।

रेग्मीको शनिबार मृत्यु भएको विष्टले जानकारी दिएका छन् । उनको के कारणले मृत्यु भयो भन्ने खुलाइएको छैन ।

सर्बाधिक पढिएको

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन्

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन् ३ हप्ता पहिले | संसार न्यूज़

२ असार, काठमाण्डौं । हाँसी खुसी विवाहको मण्डपबाट विदा भएकी…

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो ६ दिन पहिले | संसार न्यूज़

१७ असार, काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टामा १,४६२ जना…

वलिउड  नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा

वलिउड नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा ३ हप्ता पहिले | संसार न्यूज़

वलिउडका अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेसँगै सामाजिक सन्जालहरुमा दुईथरी…

आज पनि ८२३ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किए, हेर्नुहोस् कुन प्रदेशमा कति निको भए त ?

आज पनि ८२३ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किए, हेर्नुहोस् कुन प्रदेशमा कति निको भए त ? ४ दिन पहिले | संसार न्यूज़

१९ असार, काठमाण्डौं । नेपालमा कोरोना संक्रमणबाट ८२३ जना मुक्त…