Sansar News- Nepal's Fast Khabar Online News Portal

हवाई कारबाहीमा चौध तालिबान लडाकू मारिए

सिन्ह्वा
८ महिना पहिले
हवाई कारबाहीमा चौध तालिबान लडाकू मारिए

३ मङ्सिर ।  अफगानिस्तानको कुन्दुज प्रान्तमा भएको हवाई कारबाहीमा परी तालिबानका कमाण्डरसहित १४ जना मारिएका स्थानीय प्रहरीले मङ्गलबार जानकारी दिएको छ ।

कुन्दुज प्रान्तको आर्ची जिल्लाको काररुक क्षेत्रमा लुकेर बसेका तालिबान लडाकूविरुद्ध भएको सो कारबाहीका क्रममा १४ तालिबान लडाकू मारिएका प्रान्तीय प्रहरीद्धारा जारी विज्ञप्तिमा जनाइएको छ । मारिएका ती तालिबान सदस्यमा एक स्थानीय कमाण्डरसमेत रहेका सो विज्ञप्तिमा जनाइएको छ ।

मारिएका ती आतंककारीहरूले सरकार विरोधी गतिविधिका क्रममा सो। जिल्लाको कार्यालय भवन, सैन्य परिसर र अन्य सार्वजनिक सुविधाहरुलाई उथलपुथल गर्ने कार्यमा संलग्न रहेका थिए ।

अफगान सुरक्षाबलले हालै तालिबानी लडाकूविरुद्धको सुरक्षा अभियानलाई थप बलिया बनाएका छन् । तालिबान लडाकू समूहले यस विषयमा केही टिप्पणी गरेका छैनन् ।

सर्बाधिक पढिएको

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन्

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन् ४ हप्ता पहिले | संसार न्यूज़

२ असार, काठमाण्डौं । हाँसी खुसी विवाहको मण्डपबाट विदा भएकी…

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो १ हप्ता पहिले | संसार न्यूज़

१७ असार, काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टामा १,४६२ जना…

वलिउड  नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा

वलिउड नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा ३ हप्ता पहिले | संसार न्यूज़

वलिउडका अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेसँगै सामाजिक सन्जालहरुमा दुईथरी…

आज पनि ८२३ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किए, हेर्नुहोस् कुन प्रदेशमा कति निको भए त ?

आज पनि ८२३ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किए, हेर्नुहोस् कुन प्रदेशमा कति निको भए त ? १ हप्ता पहिले | संसार न्यूज़

१९ असार, काठमाण्डौं । नेपालमा कोरोना संक्रमणबाट ८२३ जना मुक्त…