back

आईपिएल अक्सन नजिकिदै गर्दा कुन–कुन टिमसँग कति पैसा बाँकी छ त ? हेर्नुहोस

वि.सं.२०७६ मंसिर ३ मंगलवार

183 

shares
NTC AD
Global IME AD

मंसिर ३ काठमाडौँ । आईपिएल अक्सन नजिकिदै गर्दा हजुरहरुलाई कुन–कुन टिमसँग कति पैसा बाँकी छ त भनेर जिज्ञासा सायद होला नै ।

प्रत्यक आईपिएलका टिमले खेलाडिहरु रिलिज गरेर अक्सनमा जानको लागि पैसा बढाएका छन । केहि दिन अघिबाट मात्रै खेलाडिहरु रिलिज गर्न प्रतिबन्ध लगाइएको छ । २०२० सिजनको लागि आईपिएलको अक्सन डिसेम्बर १९ अर्थात मंसिर २४ गते कोलकत्तामा हुनेछ ।

प्रत्यक टिमहरु सँग अक्सनको लागि बाँकि रहेको रकम :

१। किंग्स इलेवन पंजाब : ४२.७ करोड
२। कोलकत्ता नाइट राइडर्स : ३५.६५ करोड
३। राजस्थान रोयल्स : २९.९ करोड
४। रोयल चैलेंजर्स बैंगलोर : २७.९ करोड
५। दिल्ली क्यापिटल्स : २७.८५ करोड
६। सनराइजर्स हैदराबाद : १७ करोड
७। चेन्नाई सुपर किंग्स : १४.६ करोड
८। मुंबई इंडियंस : १३.०५ करोड

वि.सं.२०७६ मंसिर ३ मंगलवार १४:५५ मा प्रकाशित

NLIC AD
NABIL bank AD
प्रादेशिक अस्पतालका समस्या समाधान गर्न प्रदेश सरकार तयार छः मन्त्री सिंह

प्रादेशिक अस्पतालका समस्या समाधान गर्न प्रदेश सरकार तयार छः मन्त्री सिंह

सिरहा । मधेस प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शत्रुधनप्रसाद सिंहले प्रादेशिक...

खेलाडी तुम्बापोको जीवनीमा आधारित चलचित्र ‘अञ्जिला’ निर्माण

खेलाडी तुम्बापोको जीवनीमा आधारित चलचित्र ‘अञ्जिला’ निर्माण

काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी गोलरक्षक एञ्जिला तुम्बापो...

बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय छ महिना थपियो

बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय छ महिना थपियो

ढाका । बंगलादेश सरकारले पूर्वप्रधानमन्त्री खालेदा जियाको जेल सजायलाई अर्को...

गुणस्तरीय शिक्षाका लागि स्थानीय तहले लैङ्गिकमैत्री बजेट ल्याउनुपर्नेमा मन्त्री चौधरीको जोड

गुणस्तरीय शिक्षाका लागि स्थानीय तहले लैङ्गिकमैत्री बजेट ल्याउनुपर्नेमा मन्त्री चौधरीको जोड

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले गुणस्तरीय...

हात्तीको आक्रमणबाट महिलाको मृत्यु, श्रीमान घाइते

हात्तीको आक्रमणबाट महिलाको मृत्यु, श्रीमान घाइते

झापा । झापाको शिवसताक्षी नगरपालिकामा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको...

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले आजदेखि सञ्चालन गरेको यस वर्षको...