back

प्रचण्ड कार्यकारी अध्यक्ष

वि.सं.२०७६ मंसिर ४ बुधवार

261 

shares
NTC AD
Global IME AD

४ मंसिर काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पुष्पकमल दहाल “प्रचण्ड”लाई कार्यकारी अधिकार सहितको अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको छ ।

बुधबार बसेको सचिवालय बैठकले अर्का अध्यक्ष केपी ओलिलाई पुरा कार्यकाल प्रधानमन्त्री र प्रचण्डलाई कार्यकारी अधिकार सहितको अध्यक्षको जिम्मेवारी दिने निर्णय भएको प्रबक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन ।

अब नेकपा भित्र को कार्यकारी अध्यक्ष हुने भन्ने कुराको टुंगो लागेको छ । अजैको बैठकले मन्त्रीपरिषद हेरफेर गर्ने भने पनि यो कुराको जानकारी दिईएको छैंन ।

वि.सं.२०७६ मंसिर ४ बुधवार १५:५१ मा प्रकाशित

NLIC AD
NABIL bank AD
संरक्षणको पर्खाइमा धरानको निशानदेवी मन्दिर

संरक्षणको पर्खाइमा धरानको निशानदेवी मन्दिर

धरान (सुनसरी) । धरान उपमहानगरपालिका वडा नं ५ निशान डाँडामा...

बिजुलीको तार खसेर आगलागी हुँदा सात बिघा जमिनको गहुँबाली नष्ट

बिजुलीको तार खसेर आगलागी हुँदा सात बिघा जमिनको गहुँबाली नष्ट

महेन्द्रनगर (कञ्चनपुर) । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा बिहीबार गहुँबालीमा आगलागी...

युएईमा आएको बाढीमा परी एक नेपाली युवाको मृत्यु

युएईमा आएको बाढीमा परी एक नेपाली युवाको मृत्यु

काठमाडौं । युएईमा वर्षापछि आएको बाढीका कारण एक नेपाली युवाले...

तीन जिल्ला जोड्ने तल्लुको पुल निर्माण अन्तिम चरणमा

तीन जिल्ला जोड्ने तल्लुको पुल निर्माण अन्तिम चरणमा

काँक्रेविहार (सुर्खेत) । भेरी करिडोर सडक आयोजनाअन्तर्गत तल्लुस्थित भेरी नदीमा...

नवनियुक्त महालेखापरीक्षक रायाद्वारा सपथ ग्रहण

नवनियुक्त महालेखापरीक्षक रायाद्वारा सपथ ग्रहण

काठमाडौँ । नवनियुक्त महालेखापरीक्षक तोयम रायाले आज राष्ट्रपति भवन शीतल...

३.८ प्रतिशतले बढ्यो अष्ट्रेलियाको बेरोजगारी दर

३.८ प्रतिशतले बढ्यो अष्ट्रेलियाको बेरोजगारी दर

क्यानबेरा(अष्ट्रेलिया) । पछिल्लो समयमा दिनानुदिन बढ्दै गएको अष्ट्रेलियाको बेरोजगारी दर...