Sansar News- Nepal's Fast Khabar Online News Portal

एनआरएनएको टोलीद्वारा पाँच बुदाँमा छलफल

संसार न्यूज़
२ महिना पहिले
एनआरएनएको टोलीद्वारा पाँच  बुदाँमा छलफल

६ मसिंर । गैरआवासीय नेपाली संघको टोली र परराष्ट सचिवकाबीच ५ बुदाँमा छलफल भएको छ ।

नेपाल सरकार परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीज्यूसँग गैरआवासीय नेपाली संघको टोलीले छलफल गरेको जनाइएको छ ।

अध्यक्ष कुमार पन्तका अनुसार कालापानी क्षेत्रमा भारतीय अतिक्रमण, रेमिट्यान्समा लाग्ने कमिसनबाट २ पैसा वैदेशिक रोजगार कल्याणकारी कोषमा जम्मा गर्ने बिषय, सामूहिक लगानीकोष सन्चालन ,गैरआवासीय नेपाली नागरिकता कानुन र विज्ञ सम्मेलन सहित मुख्य ५ बुदाँमा छलफल भएको हो ।

एनआरएनहरुको सम्पर्क मन्त्रालय भएकालै यी बिभिन्न बिषयमा मंत्रालयले पहल लिने कुरा सचिव बैरागीले बताएको मन्त्रालय श्रोतले बताएको छ ।

सर्बाधिक पढिएको

गरीबलाई धनी बनाउने माध्यमका रुपमा सहकारी विकास गर्दै – मन्त्री अर्याल

गरीबलाई धनी बनाउने माध्यमका रुपमा सहकारी विकास गर्दै – मन्त्री अर्याल २ महिना पहिले | संसार न्यूज़

१० मङ्सिर, स्याङ्जा । भूमि, व्यवस्था सहकारी तथा गरीबी निवारणमन्त्री…

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ ५ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा ५ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

National automotive engineering conference on May 10 and 11

National automotive engineering conference on May 10 and 11 ८ महिना पहिले | संसार न्यूज़

6 May, Banepa - The Kathmandu University and the Institute…

International airport to remain closed for half an hour

International airport to remain closed for half an hour ३ वर्ष पहिले | संसार न्यूज़

23 june, Kathmandu- The Tribhuvan international Airport (TIA) would remain…