Sansar News- Nepal's Fast Khabar Online News Portal

शान्ति श्री परियारको आवाजमा ‘अंगालोमा बेरी’ भिडियो सार्वजनिक

संसार न्यूज़
१० महिना पहिले
शान्ति श्री परियारको आवाजमा ‘अंगालोमा बेरी’ भिडियो सार्वजनिक

६ मसिंर । शान्ति श्री परियारको आवाजमा मार्मिक लोकदोहोरी ‘अंगालोमा बेरी’ भिडियो सार्वजनिक भएको छ ।

मिरर म्युजिक नेपालको प्रस्तुतीमा गायिका शान्ति श्री परियार र गायक सुरज शाही को आवाजमा सजिएको लोकदोहोरी गीत ‘अंगालोमा बेरी’ गीतको अडियो तथा भिडियो बजारमा आएको हो ।

जिवनका अनेकौ चोटहरुलाई सहेर भएपनि आफनो प्रेम सफल बनाउनको लागी आफु लागी परेको कुरालाई गीतमा ब्यक्त गरिएको छ ।

अनु रोक्काको शब्द तथा सुरज शाहीको लय सिर्जना प्रस्तुत गीतमा रहेको छ । सन्तोष बस्यालको छायाँकन , प्रविण रेश्मी मगरको सम्पादन , सुमन थापा मगरको निर्देशन भिडियोमा रहेको छ ।

गीतमा सुमन थापा मगर र रविना थापा को अभिनय रहेको छ ।

सर्बाधिक पढिएको

वैद्य र विप्लवको अगुवाईमा पूर्वमाओवादी एक हुँदै, सत्तारुढ नेकपामा जाँदैछ पहिरो

वैद्य र विप्लवको अगुवाईमा पूर्वमाओवादी एक हुँदै, सत्तारुढ नेकपामा जाँदैछ पहिरो १ हप्ता पहिले | समर शर्मा

काठमाडौं । विभाजन र टुटफुटले सकिन लागेको माओवादी आन्दोलन फेरि…

३० वर्षे कलिलो उमेरमै बेलायतमा अस्ताए एक नेपाली युवा

३० वर्षे कलिलो उमेरमै बेलायतमा अस्ताए एक नेपाली युवा २ हप्ता पहिले | संसार न्यूज़

२५ भदौ, युके । बेलायतमा एक नेपाली युवाको मृत्यु भएको…

काण्डै काण्डले चर्चित बने कांग्रेस मेयर शिव गिरी, यस्ता छन् उनका ६ काण्ड

काण्डै काण्डले चर्चित बने कांग्रेस मेयर शिव गिरी, यस्ता छन् उनका ६ काण्ड २ हप्ता पहिले | संसार न्यूज़

काठमाडौं । स्याङ्जा जिल्ला चापाकोट नगरपालिकाका मेयरमा नेपाली कांग्रेशका पुराना…

निरन्तर ओरालो लाग्दै सुनको भाउ, हेर्नुहोस् कति छ त आज प्रतितोला ?

निरन्तर ओरालो लाग्दै सुनको भाउ, हेर्नुहोस् कति छ त आज प्रतितोला ? ४ हप्ता पहिले | संसार न्यूज़

९ भदौ, काठमाडौं । निरन्तर उकालो लागेर लाख नाघेको सुनको…