Sansar News- Nepal's Fast Khabar Online News Portal

देउवा द्धारा ओलीप्रति आक्रोश, अध्यादेश फेल गराउने चेतावनि

संसार न्यूज़
२ हप्ता पहिले
देउवा द्धारा ओलीप्रति आक्रोश, अध्यादेश फेल गराउने चेतावनि

नेपाली कांग्रेुसका सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाले अधिनायकबाद तर्फ लम्केको आरोप लगाउदै मनपरी गर्न ल्याउन लागेको अध्यादेश कुनै हालतमा पास गर्न नदिने बताएका छन ।

प्रधानमन्त्री केपी शर्मा ओलीप्रति आक्रोश ब्यक्त गर्दै उनले ओलीको राष्टबाद नक्कली भएको आरोप समेत लगाएका छन । केहि दिन यता कालापानिको मुद्धालाइ चर्को स्वरमा उठाएका देउवाले शुक्रवार पोखराको कार्यक्रममा बढि आक्रोश पोखेका थिए ।

यसैबिच नेपाली कांग्रेसले संवैधानिक आयोगहरूको नियुक्ति र पदपूर्तिका लागि निर्माण गरेको ऐनलाई अध्यादेशमार्फत संशोधन गर्न सरकार उद्यत रहेको भन्दै आपत्ति जनाएको छ । कांग्रेसले बिहीबार नै पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै सरकारले अध्यादेशमार्फत संवैधानिक परिषद्को काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी ऐन–२०६६ संशोधन गर्न लागेको आरोप लगाएको थियो ।

प्रमुख प्रतिपक्षी दलका नेता बैठकमा अनुपस्थित भएपछि संवैधानिक आयोगहरूको नियुक्ति र पदपूर्ति हुन नसकेका कारण सरकार अध्यादेशमार्फत ऐन संशोधन गर्ने निष्कर्षमा पुगेको सत्तापक्षको भनाइ छ । २१ महिनादेखि संवैधानिक आयोगहरू रिक्तहदा पनि पदपूर्ति हुन नसकेकोल अध्यादेशमार्फत ऐन संशोधन गर्न जरुरी भएको बताइएको छ ।

सर्बाधिक पढिएको

गरीबलाई धनी बनाउने माध्यमका रुपमा सहकारी विकास गर्दै – मन्त्री अर्याल

गरीबलाई धनी बनाउने माध्यमका रुपमा सहकारी विकास गर्दै – मन्त्री अर्याल २ हप्ता पहिले | संसार न्यूज़

१० मङ्सिर, स्याङ्जा । भूमि, व्यवस्था सहकारी तथा गरीबी निवारणमन्त्री…

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ ३ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा ४ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर ५ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

National automotive engineering conference on May 10 and 11

National automotive engineering conference on May 10 and 11 ७ महिना पहिले | संसार न्यूज़

6 May, Banepa - The Kathmandu University and the Institute…