Sansar News- Nepal's Fast Khabar Online News Portal

गायक सूर्यमनी आचार्यको ‘लौन कान्छी खै’ भिडियो सार्वजनिक

संसार न्यूज़
८ महिना पहिले
गायक सूर्यमनी आचार्यको ‘लौन कान्छी खै’ भिडियो सार्वजनिक

८ मसिंर, काठमाडौँ । गायक सूर्यमनी आचार्यको आवाजमा ‘लौन कान्छी खै’ भिडियो सार्वजनिक भएको छ ।

संगम थापको शब्द रहेको प्रेम भाब झल्कने उक्त गीतमा युवा समाझसेवी पुरुषोतम धिताल र सुमधुर स्वरकी धनी गायिका गंगा ठकुरीले पनि आवाज दिएका छन् ।

‘लौन कान्छी खै’ गीतमा संगीत सूयमनी आचार्य र पुरुषोतम धितालको रहेको छ भने संगम थापाको निर्देशनमा बनेको भिडियोमा अमोन रानाको कोरियोग्राफी रहेको छ ।

नरेन्द्र वियोगीले यारेन्ज गरेको उक्त गीतमा मरुभूमि नारायणले छायाँकन गरेका हुन् । मामा भान्जा युट्युब च्यानले सार्वजनिक गरिएको भिडियोमा सन्जिव ठकुरी र रिना थापाले अभिनय गरेका छन् ।

सर्बाधिक पढिएको

त्रिविले सार्वजनिक गर्यो स्थगित भएका स्नाकोत्तर र स्नातक तहको परीक्षा मिति (सूचनासहित)

त्रिविले सार्वजनिक गर्यो स्थगित भएका स्नाकोत्तर र स्नातक तहको परीक्षा मिति (सूचनासहित) २ हप्ता पहिले | संसार न्यूज़

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थानले लकडाउनका कारण रोकिएका…

त्रिवि परीक्षा संचालनका लागि समितिले दियो यस्तो चार विकल्प

त्रिवि परीक्षा संचालनका लागि समितिले दियो यस्तो चार विकल्प २ हप्ता पहिले | संसार न्यूज़

४ साउन, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले परीक्षा सम्बन्धी सिफारिस गर्न…

कोरोना महामारी रोकथाम तथा प्रतिकार्यमा खटिएकालाई प्रधानसेनापतिले दिए दश निर्देशन

कोरोना महामारी रोकथाम तथा प्रतिकार्यमा खटिएकालाई प्रधानसेनापतिले दिए दश निर्देशन ३ हप्ता पहिले | संसार न्यूज़

२ साउन, काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारी रोकथाम…

भदौ पहिलो सातादेखि परीक्षा लिन सक्ने गरी त्रिवि परीक्षाको अधिकार डिन कार्यालयलाई

भदौ पहिलो सातादेखि परीक्षा लिन सक्ने गरी त्रिवि परीक्षाको अधिकार डिन कार्यालयलाई २ हप्ता पहिले | संसार न्यूज़

५ साउन,काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले आगामी भदौ पहिलो सातादेखि परीक्षा…