Sansar News- Nepal's Fast Khabar Online News Portal

सौन्दर्यविद सोनी काररंजित द्वारा रोज बड पार्लरको उद्घाटन

संसार न्यूज़
२ महिना पहिले
सौन्दर्यविद सोनी काररंजित द्वारा रोज बड पार्लरको उद्घाटन

८ मसिंर, काठमाडौं । वरिष्ठ सौन्दर्यकर्मी दुर्गा श्रेष्ठ द्वारा संचालनमा ल्याइएको काठमाडौँको डल्लु अबस्थित रोज बड पार्लर एण्ड ट्रेनीङ सेन्टरको उद्घाटन सम्पन्न भएको छ ।

रोज बड पार्लर एण्ड ट्रेनीङ सेन्टरको उद्घाटन सौन्दर्यविद सोनी काररंजित ले गरेका हुन् । कार्यक्रममा विभिन्न सौन्दर्यकर्मी , संचारकर्मी तथा स्थानिय व्यक्तित्वहरुको समेत उपस्थिति रहेको थियो ।

रोज बड पार्लर एण्ड ट्रेनीङ सेन्टर अत्याधुनिक प्रबिधि मार्फत सौन्दर्य सम्बन्धि सम्पूर्ण सुबिधा सम्पन्न ब्युटी पार्लर हो । लामो समय देखि सौन्दर्य पेशामा रहेर सौन्दर्य क्षेत्रमा बटुलेको आफ्नो अनुभबलाई स्वदेशमा नै केहि गरौ भन्ने उदेश्यका साथ संचालन गरिएको श्रेष्ठले बताइन् ।

रोज बड पार्लर एण्ड ट्रेनीङ सेन्टरमा अनुभबी सौन्दर्यकर्मी मार्फत सेवा सुबिधा प्रदान गरिदै आएको बताइएको छ ।

आफ्ना ग्राहकहरुको सेवा सुबिधामा सदैब लागि पर्ने तथा सौन्दर्य क्षेत्रलाई मर्यादित बनाउदै आगामी दिनमा अझ परिष्कृत गर्दै लैजाने कुरा सौन्दर्यबिद श्रेष्ठले बताएकी छिन् ।

सर्बाधिक पढिएको

१२ सम्मका पाठ्यक्रम परिवर्तन हुँदै -अनिवार्य विषयबाट गणित हट्यो, गणित हटाइएकोमा विज्ञहरुद्वारा आपत्ति

१२ सम्मका पाठ्यक्रम परिवर्तन हुँदै -अनिवार्य विषयबाट गणित हट्यो, गणित हटाइएकोमा विज्ञहरुद्वारा आपत्ति ६ दिन पहिले | संसार न्यूज़

६ माघ, काठमाडौँ । आगामी शैक्षिक सत्रदेखि विद्यालय तहका सम्पूर्ण…

छायाँमा परेका प्रचण्डका यी सहयात्रीहरु

छायाँमा परेका प्रचण्डका यी सहयात्रीहरु ३ हप्ता पहिले | संसार न्यूज़

लामो समयदेखि प्रचण्डपथीय राजनीतिमा क्रियाशील केही नेता तथा राजनैतिक व्यक्तित्वहरु…

त्रिविले प्रकाशित गर्याे अर्काे परीक्षा तालिका

त्रिविले प्रकाशित गर्याे अर्काे परीक्षा तालिका १ हप्ता पहिले | संसार न्यूज़

३ माघ, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुले…

यस्तो छ, शिक्षक सेवा आयोग नियमावली २०५७ को ‘दशौं’ संशोधन

यस्तो छ, शिक्षक सेवा आयोग नियमावली २०५७ को ‘दशौं’ संशोधन ४ दिन पहिले | संसार न्यूज़

माघ, काठमाडौँ । शिक्षक सेवा आयोग नियमावली २०५७ को दशौ…