Sansar News- Nepal's Fast Khabar Online News Portal

अमेरिकामा एक नेपाली युवाको दुर्घटनामा मृत्यु

विजय थापा, अमेरिका
८ महिना पहिले
अमेरिकामा एक नेपाली युवाको दुर्घटनामा मृत्यु

९ मंसिर, अमेरिका । चितवन घर भई अमेरिकामा अध्ययनरत एक युवाको मृत्यु भएको छ ।

अमेरिकाको टेक्सासको ड्यालस फोर्टवर्थ महानगर क्षेत्रको फिस्को शहरमा भएको सवारी दुर्घटनामा चितवनका ३० वर्षीय युवा रवि श्रेष्ठको मृत्यु भएको हो ।

प्रहरीका अनुसार श्रेष्ठको गाडी प्रिस्टन सडकमा रातको करिब १० ः४५ मा खोलामा खसेको थियो ।

सूचना प्रविधिका विद्यार्थी रहेका श्रेष्ठ उक्त कारमा एकल रहेको स्थानीय संचारमाध्यमले जनाएका छन् । दुर्घटना हुने वित्तिकै प्रहरीले उद्धार गरेर स्थानीय अस्पतालमा लगिएका उनलाई अस्पतालले नोभेम्बर २२ मा मृत घोषणा गरेको बताइएको छ ।

सर्बाधिक पढिएको

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन्

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन् ४ हप्ता पहिले | संसार न्यूज़

२ असार, काठमाण्डौं । हाँसी खुसी विवाहको मण्डपबाट विदा भएकी…

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो १ हप्ता पहिले | संसार न्यूज़

१७ असार, काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टामा १,४६२ जना…

वलिउड  नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा

वलिउड नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा ४ हप्ता पहिले | संसार न्यूज़

वलिउडका अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेसँगै सामाजिक सन्जालहरुमा दुईथरी…

आज पनि ८२३ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किए, हेर्नुहोस् कुन प्रदेशमा कति निको भए त ?

आज पनि ८२३ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किए, हेर्नुहोस् कुन प्रदेशमा कति निको भए त ? १ हप्ता पहिले | संसार न्यूज़

१९ असार, काठमाण्डौं । नेपालमा कोरोना संक्रमणबाट ८२३ जना मुक्त…