Sansar News- Nepal's Fast Khabar Online News Portal

पप गायिका माया बुढाको आवाजमा ‘ जाउन छम्मा बारमा’ भिडियो

संसार न्यूज़
८ महिना पहिले
पप गायिका माया बुढाको आवाजमा ‘ जाउन छम्मा बारमा’ भिडियो

९ मसिंर, काठमान्डौँ । गायिका माया बुढाको आवाजम ‘जाउन छम्मा बारमा’ गीतको भिडियो बजारमा आएको छ ।

पछिल्लो समयमा निकै रुचाइएका गायक सुमन केसी र गायिका माया बुढाको आवाजमा‘ जाउन छम्मा बारमा’ गीतको भिडियो बजारमा आएको हो ।

पछिल्लो समयमा युवा युवतीहरु बार तथा डिस्कोमा गएर आपसमा प्रेमका भावहरु आपसमा साटासाट गर्ने प्रचलन बढ्दै गएको छ । यसै विषयलाई आधार बनाएर निकै रमाइलो पारामा गीत तयार गरिएको गायक सुमन केसीले बताए ।

चेतन बोहरा, टेक साउद र माया साउदको शब्द तथा चेतन बोहराको संगीतमा गीत तयार गरिएको छ । गीतमा जगत तरुवाको रयाप रहेको छ ।

प्रकाश खड्काको छायाँकन , राजेश कुमारको सम्पादन तथा ओम श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । गीतको भिडियोमा टेक साउद र अनामिका कार्कीको फिचरिङ रहेको छ ।

सर्बाधिक पढिएको

त्रिविले सार्वजनिक गर्यो स्थगित भएका स्नाकोत्तर र स्नातक तहको परीक्षा मिति (सूचनासहित)

त्रिविले सार्वजनिक गर्यो स्थगित भएका स्नाकोत्तर र स्नातक तहको परीक्षा मिति (सूचनासहित) २ हप्ता पहिले | संसार न्यूज़

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थानले लकडाउनका कारण रोकिएका…

त्रिवि परीक्षा संचालनका लागि समितिले दियो यस्तो चार विकल्प

त्रिवि परीक्षा संचालनका लागि समितिले दियो यस्तो चार विकल्प ३ हप्ता पहिले | संसार न्यूज़

४ साउन, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले परीक्षा सम्बन्धी सिफारिस गर्न…

कोरोना महामारी रोकथाम तथा प्रतिकार्यमा खटिएकालाई प्रधानसेनापतिले दिए दश निर्देशन

कोरोना महामारी रोकथाम तथा प्रतिकार्यमा खटिएकालाई प्रधानसेनापतिले दिए दश निर्देशन ३ हप्ता पहिले | संसार न्यूज़

२ साउन, काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारी रोकथाम…

भदौ पहिलो सातादेखि परीक्षा लिन सक्ने गरी त्रिवि परीक्षाको अधिकार डिन कार्यालयलाई

भदौ पहिलो सातादेखि परीक्षा लिन सक्ने गरी त्रिवि परीक्षाको अधिकार डिन कार्यालयलाई ३ हप्ता पहिले | संसार न्यूज़

५ साउन,काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले आगामी भदौ पहिलो सातादेखि परीक्षा…