Sansar News- Nepal's Fast Khabar Online News Portal

यसरी पुग्न सकिन्छ कंचनजंघा क्षेत्र

संसार न्यूज़
६ महिना पहिले
यसरी पुग्न सकिन्छ कंचनजंघा क्षेत्र

नेपालको दोस्रो अग्लो हिमशिखर कंचनजंघा ताप्लेजुङमा पर्दछ । कंचनजंघा हिमश्रृंखला भित्र पर्ने कंचनजंघा हिमाल ८५८६ मिटर यो हिमाल विश्वको तेस्रो र नेपालको दोस्रो अग्लो हिमाल हो । यो हिमश्रृंखलाको उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बत र पुर्वमा भरतको स्वशासित क्षेत्र सिक्किम पर्दछ । यो हिमश्रृंखलामा विश्वको सबैभन्दा धेरै ७००० मिटर भन्दा अग्ला हिमालहरु छन् । जसमा काम्बाचेन ७९०२ मिटर, जानु ७७१० मिटर, जोसाङ ७४८४ मिटर, टेन्ट पिक ७३६५ मिटर, कावु ७३५३ मिटर, यालुङ ७३४२ मिटर, किरातचुलि ७२१५ मिटर, प्यारामिड पिक ७१२३ मिटर, जनक (कुम्भकर्ण) ७०९० मिटर, टुविन्स ७००४ मिटर, कंचनजंघा पश्चिम ८५०५ मिटर र दक्षिण ८४७६ मिटर रहेको छ ।

कंचनजंघा क्षेत्र कसरी पुग्ने ?
उत्तरी मोहोडा पैदल बाटो : 
फुङ्लिङ – सिवा – सिरुवा– लेलेप – घुन्सा – खाम्वाचेन – कंचनजंघा आधार शिविर (करिब ११ दिन)
दक्षिणी मोहोडा पैदल बाटो :
सुकेटार – लालीखर्क – खेसेवा – मामांखे – याम्फुदिन – चेराम – कंचनजंघा आधार शिविर (करिब ९ दिन)

(स्रोत :जिल्ला समन्वय समितिको कार्यालय ताप्लेजुङ्ग, नेपाल को अनलाइनबाट)

किन घुम्ने ताप्लेजुङ ? यसरी जान सकिन्छ

 

सर्बाधिक पढिएको

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’ १ हप्ता पहिले | संसार न्यूज़

कोरोना संक्रमण कसरी सर्छ ? कति खतरनाक छ ? मृत्युदर…

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध ४ हप्ता पहिले | संसार न्यूज़

२० वैशाख । प्रवासी नेपाली संघ भारत केन्द्रीय समितिले भारतमा…

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ?

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ? २ हप्ता पहिले | संसार न्यूज़

विद्यार्थीले 'लिपु, लिम्पियासहितको नेपालको नक्शा आईसक्यो, अहिलेको नक्शा त गलत…

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए १ हप्ता पहिले | संसार न्यूज़

९ जेठ, काठमाण्डौं । नेपालमा पछिल्लोपटक कोरोना संक्रमणबाट निको हुनेको…