Sansar News- Nepal's Fast Khabar Online News Portal

अनेसास स्पेनको अध्यक्षमा शारदा पौडेल

संसार न्यूज़
८ महिना पहिले
अनेसास स्पेनको अध्यक्षमा शारदा पौडेल

१२ मंसिर, स्पेन । अन्तराष्ट्रिय नेपाली साहित्य समाज स्पेनको अध्यक्षमा शारदा पौडेल चयन भएकी छन् ।

समाजको हालै सम्पन्न प्रथम अधिबेशनले पौडेलको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

जसको उपाध्यक्षहरुमा मदन खड्का, श्रीभक्त पौडेल, गंगादेवी शर्मा र सचिवमा सुन्दरी लामा शाक्य, कोषाध्यक्षमा बिहान तिमिल्सिना तथा सदस्यहरुमा ऋचा पन्थ, गीता लम्साल, दीपक आचार्य, श्याम खड्का, पुष्प धिताल, आरोब अधिकारी, भरत सापकोटा, आलेक्स र प्रेस संयोजकमा भोला लामिछाने रहेका छन् ।

त्यस्तै समाजको संरक्षकमा रामकृष्ण पुडाशैनी तथा सल्लाहकारहरुमा ओमार बहादुर गुरुङ विष्णु रिजाल, रोशन पाठक र पार्वती ओली रहेका छन् ।

सर्बाधिक पढिएको

त्रिविले सार्वजनिक गर्यो स्थगित भएका स्नाकोत्तर र स्नातक तहको परीक्षा मिति (सूचनासहित)

त्रिविले सार्वजनिक गर्यो स्थगित भएका स्नाकोत्तर र स्नातक तहको परीक्षा मिति (सूचनासहित) २ हप्ता पहिले | संसार न्यूज़

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थानले लकडाउनका कारण रोकिएका…

त्रिवि परीक्षा संचालनका लागि समितिले दियो यस्तो चार विकल्प

त्रिवि परीक्षा संचालनका लागि समितिले दियो यस्तो चार विकल्प ३ हप्ता पहिले | संसार न्यूज़

४ साउन, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले परीक्षा सम्बन्धी सिफारिस गर्न…

कोरोना महामारी रोकथाम तथा प्रतिकार्यमा खटिएकालाई प्रधानसेनापतिले दिए दश निर्देशन

कोरोना महामारी रोकथाम तथा प्रतिकार्यमा खटिएकालाई प्रधानसेनापतिले दिए दश निर्देशन ३ हप्ता पहिले | संसार न्यूज़

२ साउन, काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारी रोकथाम…

भदौ पहिलो सातादेखि परीक्षा लिन सक्ने गरी त्रिवि परीक्षाको अधिकार डिन कार्यालयलाई

भदौ पहिलो सातादेखि परीक्षा लिन सक्ने गरी त्रिवि परीक्षाको अधिकार डिन कार्यालयलाई ३ हप्ता पहिले | संसार न्यूज़

५ साउन,काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले आगामी भदौ पहिलो सातादेखि परीक्षा…