back

पशु सेवा सामाजिक परिचालक करार कार्यक्रम अन्तर्गत छनौट गर्ने सम्बन्धि सूचना

वि.सं.२०७६ मंसिर १९ बिहीवार

351 

shares
NTC AD
Global IME AD

१९ मसिंर, काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाले सूचना प्रकाशित गरेको छ ।

यस नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना अन्तर्गतको विकेन्द्रिकृत आयोजना सहयोगी इकाइको मातहतमा रही सम्बन्धित जिल्ला र पालिकाहरुमा कार्य गर्ने गरी नेपाल कृषि सेवा, लाइभस्टक पोल्ट्री एण्ड डेरी डेभलपमेन्ट वा भेटेरिनरी समूहको राजपत्र अनंकित द्वितीय श्रेणीको प्राविधिक पदको लागि निर्धारण गरेको न्यूनतम शैक्षिक योग्यता प्राप्त गरेको इच्छुक उम्मेदवारबाट पशु सेवा सामाजिक परिचालक छनौट सम्बन्धी खुल्ला प्रतिस्पर्धाबाट छनौट गर्नका लागि दरखास्त आह्वान गरिएको हो ।

दरखास्त दिने अन्तिम मिति पुस १८ गतेसम्म तोकिएको छ ।

वि.सं.२०७६ मंसिर १९ बिहीवार ११:५४ मा प्रकाशित

NLIC AD
NABIL bank AD
हिमालयन हाइड्रो एक्स्पोमा सार्वजनिक भयो कोमात्सु स्काभेटर

हिमालयन हाइड्रो एक्स्पोमा सार्वजनिक भयो कोमात्सु स्काभेटर

काठमाडौँ । हिमालयन हाइड्रो एक्स्पो २०२४ मा कोमात्सु स्काभेर सार्वजनिक...

आजदेखि ‘बोक्सीको घर’ सिनेमाहलमा

आजदेखि ‘बोक्सीको घर’ सिनेमाहलमा

काठमाडौँ । आजदेखि नेपाली चलचित्र ‘बोक्सीको घर’ प्रदर्शन गरिएको छ...

चितुवाको आक्रमणबाट युवक घाइते

चितुवाको आक्रमणबाट युवक घाइते

महेन्द्रनगर (कञ्चनपुर) । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा चितुवाको आक्रमणमा परी आज...

सुझाव दस्तावेजमा समावेश गर्दै एकीकृत समाजवादी

सुझाव दस्तावेजमा समावेश गर्दै एकीकृत समाजवादी

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गरिने दस्तावेजलाई...

डढेलो तथा आगलागी पीडितलाई राहत दिन ढिलाइ नगरिएको  गृहमन्त्री लामिछानेको दाबी

डढेलो तथा आगलागी पीडितलाई राहत दिन ढिलाइ नगरिएको गृहमन्त्री लामिछानेको दाबी

काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो तथा आगलागी...

मुुग्लिन–पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै

मुुग्लिन–पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै

गण्डकी । निर्माणाधीन मुग्लिन–पोखरा सडकअन्तर्गत पश्चिम खण्डका चार ठाउँमा ‘प्रिकाष्ट’...