back

१३ ट्रक भारतीय ब्राण्डका चकलेट र बिस्कुट डम्पिङ साइटमा

वि.सं.२०७६ मंसिर २२ आइतवार

159 

shares
NTC AD
Global IME AD

२२ मसिंर, कमाठमाडौँ । दुई वर्षअघि नै म्याद गुज्रिएका भारतीय ब्रान्डका चकलेट र बिस्कोट ठूलो मात्रामा बरामद गरी नष्ट गरिएको छ ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले शुक्रबारदेखि काठमाडौँको सतुंगलमा रहेको सुयस इन्टरनेसनल प्रालिको गोदाममा भण्डारण गरिएका कन्फेक्सनरी नष्ट गरेको हो । नष्ट गरिएका सामग्री एक करोड रुपैयाँभन्दा बढी मूल्यको भएको प्रारम्भिक अनुमान छ ।

विभागले शुक्रबार ६ र शनिबार दिउँसो ७ गरी कुल १३ ट्रक चक्लेट बिस्कुट कफीलगायत गोदामबाट निकालेर सिसडोलस्थित फोहोर फाल्ने ठाउँमा पुराई नष्ट गरेको छ ।

विभागका अनुगमन शाखा अधिकृत दीपकराज पोखरेलले भारतीय विभिन्न ब्रान्डका चकलेट, बिस्कुट, पाउडर तथा कफीलगायत मिति सकिएको अवस्थामा फेला पारेपछि बजार जानबाट रोक्न नष्ट गरिएको हो । आइतबारको नयाँ पत्रिकाबाट

वि.सं.२०७६ मंसिर २२ आइतवार ०७:३८ मा प्रकाशित

NLIC AD
NABIL bank AD
नवनियुक्त महालेखापरीक्षक रायाद्वारा सपथ ग्रहण

नवनियुक्त महालेखापरीक्षक रायाद्वारा सपथ ग्रहण

काठमाडौँ । नवनियुक्त महालेखापरीक्षक तोयम रायाले आज राष्ट्रपति भवन शीतल...

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एसका सोडारीको दाबी

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एसका सोडारीको दाबी

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकिकृत समाजवादीका दीर्घ सोडारीले...

नेप्से परिसूचक निरन्तर ओरालोतर्फ, यी हुन् शीर्ष पाँचभित्र पर्न सफल कम्पनी

नेप्से परिसूचक निरन्तर ओरालोतर्फ, यी हुन् शीर्ष पाँचभित्र पर्न सफल कम्पनी

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् विस्तार, को–को बने त मन्त्री ?

लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् विस्तार, को–को बने त मन्त्री ?

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले मन्त्रिपपरिषद् विस्तार गरेका...

कांग्रेस सभापति देउवा र नेकपा एसका अध्यक्षबीच भेट, बन्लान् त सोडारी मुख्यमन्त्री ?

कांग्रेस सभापति देउवा र नेकपा एसका अध्यक्षबीच भेट, बन्लान् त सोडारी मुख्यमन्त्री ?

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा समाजवादी...

सल्यान बस दुर्घटना अपडेटः गम्भीर घाइते भएका विकको मृत्यु

सल्यान बस दुर्घटना अपडेटः गम्भीर घाइते भएका विकको मृत्यु

दाङ । सल्यानमा बुधबार भएको बस दुर्घटनामा परी घाइते भएका...