back

कम्पनीले माग्यो कर्मचारी, योग्यले दिनुहोस् आवेदन ?

वि.सं.२०७६ मंसिर २६ बिहीवार

198 

shares
NTC AD
Global IME AD

२६ मङ्सिर, काठमाडौँ । प्रिटिङ्ग एण्ड प्याकेजिङ्ग कम्पनीले लगनशिल, मेहेनती, अनुभवी र योग्यता पुगेका केही कर्मचारीको माग गरेको छ ।

हवल्दारपूर बाँके स्थित उक्त कम्पनीले फ्याक्ट्री म्यानेजरमा १, कन्ट्री सेल्स म्यानेजरमा १, सिनियर म्यानेजरमा १, सेल्स म्यानेजरमा केही, सेल्स प्रतिनिधिमा केही, एकाउन्टेन्टमा १, कोरोगेसन र मोनो बक्स अपरेटरमा केही, प्याकेजिङ्ग, टेप अपरेटरमा केही, रोटो ग्राभिएर, प्लेक्सोमा केही, प्रिन्ट अपरेटरमा १ र सहायक अपरेटरमा केही कर्मचारीको आवश्यता रहेको जनाएको छ ।

उक्त कम्पनीका अनुसार ईच्छुक व्यक्तिले आफ्नो व्यक्तिगत विवरण अनुभव तथा योग्यताको प्रमाणपत्र सहित सूचना प्रकाशित मितिले १० दिनभित्र कम्पनीको ठेगानामा पेश गर्नुपर्ने छ ।

विस्तृत जानकारीका लागि फोनः नं. ९८४८०२४८८५ वा ईमेलः[email protected] मा मेल गर्नुपर्ने जनाएको छ ।

वि.सं.२०७६ मंसिर २६ बिहीवार १०:२५ मा प्रकाशित

NLIC AD
NABIL bank AD
ग्लोबल आइएमईले उच्च शिक्षाका लागि भारत जाने विद्यार्थीलाई शैक्षिक कर्जा प्रदान गर्ने

ग्लोबल आइएमईले उच्च शिक्षाका लागि भारत जाने विद्यार्थीलाई शैक्षिक कर्जा प्रदान गर्ने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र हब इन्टरनेशनल एजुकेशन...

सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन अङ्ग्रेजी माध्यममा अध्यापन

सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन अङ्ग्रेजी माध्यममा अध्यापन

टीकापुर । कैलालीको जानकी गाउँपालिकाले सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन...

विश्वविद्यालयहरूमा दलीय हस्तक्षेप नहुने शिक्षामन्त्री श्रेष्ठको भनाई

विश्वविद्यालयहरूमा दलीय हस्तक्षेप नहुने शिक्षामन्त्री श्रेष्ठको भनाई

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आफू र...

मेरिटोक्रेसीका आधारमा नियुक्त गरेकामा प्राज्ञिकहरूद्वारा प्रधानमन्त्री समक्ष खुसी व्यक्त

मेरिटोक्रेसीका आधारमा नियुक्त गरेकामा प्राज्ञिकहरूद्वारा प्रधानमन्त्री समक्ष खुसी व्यक्त

काठमाडौँ । प्राध्यापक एवं प्राज्ञिकहरूले त्रिभुवन विश्वविद्यालयमा उपकुलपति, शिक्षाध्यक्ष र...

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्री ‘प्रचण्ड’को आह्वान

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्री ‘प्रचण्ड’को आह्वान

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई...

परीक्षामा सहभागी एक सय ७८ विद्यार्थीमध्ये पाँच जना उत्तीर्ण

परीक्षामा सहभागी एक सय ७८ विद्यार्थीमध्ये पाँच जना उत्तीर्ण

फुङ्लिङ (ताप्लेजुङ) । ताप्लेजुङको मेवाखोला गाउँपालिकाले लिएको कक्षा ८ को...