back

अन्तिम टि–२० मा भारत ६७ रनले विजयी

वि.सं.२०७६ मंसिर २६ बिहीवार

201 

shares
NTC AD
Global IME AD

२६ मंसिर काठमाडौँ ।  भारत र वेस्टइंडिज बिचको अन्तिम टि–२० मा भारतले ६७ रनले जित हासिल गरेको छ । पहिले टस जितेर वेस्टइंडिजले भारतलाई ब्याटिङ्गको निम्तो दिएको थियो । पहिले ब्याटिङ्ग गरेको भारतले २० ओभर खेल्दैँ ३ विकेट गुमाएर २४० रन बनाएको थियो । भारतका लागि ओपनर रोहित र्शमा र केएल राहुलले पहिलो विकेटका लागि १३५ रनको साझेदारी गरेका थिए । रोहित र्शमा व्यत्तिगत ७१ रनमा आउट भएका थिए भने केएल राहुल ९१ बनाएर आउट भएका थिए ।

त्यसपछि ब्याटिङ्ग गर्न आएका भारतका कप्तान विराट कोहलीले पनि वेस्फोटक ब्याटिङ्ग गर्दै २९ बलमा ७० रन बनाएका थिए । २४१ रनको लक्ष्य पछाएको वेस्टइंडिजले २० ओभरमा ८ विकेट गुमाएर १७३ रन मात्र बनाउन सफल भयो । वेस्टइंडिजका लागि सर्वाधिक रन काईरन पोलाडले बनाएका थिए । उनी ३९ बलमा ६८ रन बनाएर आउट भएका थिए ।

६७ रनको जितसँगै भारतले श्रृखला पनि २–१ जितको छ ।

वि.सं.२०७६ मंसिर २६ बिहीवार १०:५९ मा प्रकाशित

NLIC AD
NABIL bank AD
सञ्चारकर्मीहरूलाई सभामुखको शुभकामना

सञ्चारकर्मीहरूलाई सभामुखको शुभकामना

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपालका पत्रकारहरुको साझा संस्था...

डढेलोमा परी गम्भीर घाइते भएकी महिलाको मृत्यु

डढेलोमा परी गम्भीर घाइते भएकी महिलाको मृत्यु

डोटी । वन डढेलोमा परी गम्भीर घाइते भएकी एक महिलाको...

सुदूरपश्चिमसहित पाँच प्रदेशमा मध्यम वर्षाको सम्भावना !

सुदूरपश्चिमसहित पाँच प्रदेशमा मध्यम वर्षाको सम्भावना !

काठमाडौँ । केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको बदली भोलि...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा

धरान । इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल...

कैलालीका किसानको चैते धान खेतमिा आकर्षण बढ्दै

कैलालीका किसानको चैते धान खेतमिा आकर्षण बढ्दै

भजनी (कैलाली) । कैलालीको भजनी नगरपालिका–६ का पतीराम चौधरीले नौ...

बगानमै कुचो छाड्न बाध्य भए किसान

बगानमै कुचो छाड्न बाध्य भए किसान

फिक्कल (इलाम) । कुचो काट्ने खेतालालाई दिने ज्यालासमेत नपुग्ने भएपछि...