back

बढ्यो सुनको भाउ, हेर्नुहोस् कति छ आज प्रतितोला ?

वि.सं.२०७६ मंसिर २६ बिहीवार

129 

shares
NTC AD
Global IME AD

२६ मङ्सिर, काठमाडौँ । विगत एकसाता देखि निरन्तर रुपमा ओरालो लाग्दै आएको सुनको मूल्य आज भने ४ सय रुपैँयाले बढेको छ ।

बुधबार छापावाला सुनको ७० हजार ८ सय रुपैँयामा कारोबार भएकोमा आज बिहिबार ४ सय रुपैँयाले बढेर तोलाको ७१ हजार २ मूल्यमा कारोबार भइरहेको छ ।

त्यसैगरि बुधबारको बजारमा तेजावी सुन ७० हजार ५ सय मूल्यमा कारोबार भएकोमा आज बिहिबार ४ सय रुपैँयाल बढेर तोलाको ७० हजार ९ सय मूल्यमा कारोबार भइरहेको छ ।

बजारमा सुनको मूल्य बढेसँगै चाँदीको मूल्य पनि बढेको छ । बुधबार प्रतितोला ८ सय ३० मूल्यमा कारोबार भएकोमा आज १० रुपैँयाले बढेर तोलाको ८ सय ४० रुपैँयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

वि.सं.२०७६ मंसिर २६ बिहीवार १२:०८ मा प्रकाशित

NLIC AD
NABIL bank AD
सेताम्मे भए जुम्लाका स्याउ बगैँचा

सेताम्मे भए जुम्लाका स्याउ बगैँचा

जुम्ला । यहाँका स्याउ बगैँचा सेताम्मे भएका छन् । स्याउका...

आत्मनिर्भर अर्थतन्त्रको बाटो भनेकै लघु, घरेलु, साना तथा मझौला उद्योग हो : मन्त्री भण्डारी

आत्मनिर्भर अर्थतन्त्रको बाटो भनेकै लघु, घरेलु, साना तथा मझौला उद्योग हो : मन्त्री भण्डारी

  काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले...

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुदै छ कारोबार ?

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुदै छ कारोबार ?

बिहीबार । आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ...

कतारका अमिरको नेपाल भ्रमणले पर्यटन व्यवसायी उत्साहित

कतारका अमिरको नेपाल भ्रमणले पर्यटन व्यवसायी उत्साहित

काठमाडाैं । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको...

नेपाल लाइफद्वारा केटाकेटी सुनौलो भविष्य जीवन बीमा योजना सार्वजनिक

नेपाल लाइफद्वारा केटाकेटी सुनौलो भविष्य जीवन बीमा योजना सार्वजनिक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल लाइफ केटाकेटी...