Sansar News- Nepal's Fast Khabar Online News Portal

दश हजार अलैँचीका बिरुवा निःशुल्क वितरण

संसार न्यूज़
४ वर्ष पहिले
दश हजार अलैँचीका बिरुवा निःशुल्क वितरण

 २३ साउन, खोटाङ  । खोटाङको रतन्छास्थित कृषि वन तथा वातावरण समितिले गाविसका कृषकलाई अलैँचीका बिरुवा निःशुल्क वितरण गरेको छ । समितिले गाविसमा गठित नौवटै वडाका वडानागरिक मञ्चका संयोजकमार्फत अलैँचीका बिरुवा निःशुल्क वितरण गरेको हो ।

व्यावसायिक रुपमा अलैँचीको खेती गर्दै आएका किसानलाई शनिबार १० हजार अलैँचीका बिरुवा वितरण गरिएको कृषि वन तथा वातावरण समितिका उपाध्यक्ष तुलाराज राईले बताउनुभयो । प्रतिबोट रु १० का दरले बेर्ना खरिद गरेर किसानलाई निःशुल्क वितरण गरिएको समितिले जनाएको छ ।

पछिल्लो समय जिल्लामा अलैँचीको व्यावसायिक खेती गर्ने कृषकको सङ्ख्या वृद्धि हुँदै गएको छ । जिल्लामा गत वर्ष रु एक अर्ब बढीको अलैँची उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

सर्बाधिक पढिएको

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन्

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन् ४ हप्ता पहिले | संसार न्यूज़

२ असार, काठमाण्डौं । हाँसी खुसी विवाहको मण्डपबाट विदा भएकी…

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो २ हप्ता पहिले | संसार न्यूज़

१७ असार, काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टामा १,४६२ जना…

वलिउड  नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा

वलिउड नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा ४ हप्ता पहिले | संसार न्यूज़

वलिउडका अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेसँगै सामाजिक सन्जालहरुमा दुईथरी…

१ महिनामा पूनर्बीमाको सम्पत्ती ५ गुणाले बढ्यो

१ महिनामा पूनर्बीमाको सम्पत्ती ५ गुणाले बढ्यो १ दिन पहिले | संसार न्यूज़

२८ असार, काठमाडौं । नेप्सेमा सूचीकरण भएको १ महिनामा नेपाल…