back

केहि हाइकुहरु

वि.सं.२०७६ पुस १२ शनिवार

294 

shares
NTC AD
Global IME AD

मुहान सुक्यो
तिर्खाएको ओठमा
सन्तृप्ती छैन ।

हिलोको माथी
कमल फुलीसक्यो
तिमी कहिले ?

जिब्रे फूलको
मन चुस्ने चमक
लठ्ठ नयन ।

झिल्के पुरली
नशामा उन्मक्त छ
यो वसन्तमा ।

साकुरा फूल्दा
हाम्रो प्रेमयात्राको
झन्डोत्तोलन ।

दुवै नजर
पत्थर छिचोलेर
दहमा डुब्यो ।

मन उडेर
निकै माथी पुगेछ्
आकाश छुन !

तिम्रो सुवास
फूल पनि लट्ठछ
फूलबारीमा ।

हिउको हिलो
दलदले पहाड
एकान्त यात्रा ।

सिमसिमे छ
साउनको यो झरी
तिमी दर्कियौ ।

वि.सं.२०७६ पुस १२ शनिवार १०:४४ मा प्रकाशित

NLIC AD
NABIL bank AD
गजल

गजल

गजल- १ डा. घनश्याम परिश्रमी आवाज आज मनको सुनेनौ तिमीले...

राप्ती साहित्य परिषद् दाङको अध्यक्षमा यम रेग्मी

राप्ती साहित्य परिषद् दाङको अध्यक्षमा यम रेग्मी

दाङ । राप्ती साहित्य परिषद् दाङ शाखाको १६ औं वार्षिक...

कविता : अनादर नगरौँ

कविता : अनादर नगरौँ

पौडेल विमुन्स, कास्की आफैंले दिनरात जप्न सकियो मन्त्रादि नानाथरि जप्दा...

टुक्का कविताहरू

टुक्का कविताहरू

ईन्दु श्रेष्ठ,चितवन १. जीवनमा मोक्ष पाउन गर्नु पर्छ कर्म दीन...

कविता : अखण्ड ज्योति

कविता : अखण्ड ज्योति

कलानिधि दाहाल, काठमाडौं धप्प धप्प बलेको छ कतै धप्धपाएर अखण्ड...

सुसेली : फागु विशेष

सुसेली : फागु विशेष

माधवलाल श्रेष्ठ नाला, काभ्रेपलाञ्चोक १ फागु पूर्णिमा सबै मिलि रमाऔ...