back

याद गर्नुस, आममाफीको कार्यक्रम सकिँदै छ

वि.सं.२०७६ पुस १२ शनिवार

201 

shares
NTC AD
Global IME AD

१२ पुष, काठमाडौँ । मलेसियास्थित नेपाली दूतावासले कागजातविहिनभै मलेसिया रहेका नेपालीहरुको जानकारीका लागि सूचना जारी गरेको छ ।

जरुरी सूचना जारी गर्दै दूतावासले मलेसिया सरकारले ल्याएको आममाफी कार्यक्रम मंगलबार अर्थात् डिसेम्बर ३१ मा सकिन लागेको हुँदा कागजातविहिन भएका नेपालीहरुलाई मंगलसम्म नेपाल फिर्ता हुने टिकट बुझाई आफ्नो नाम दर्ता गराउन आग्रह गरेको हो ।

मलेसियाको अध्यागमन विभागले सन् २०१९ अगष्ट १ देखि लागू हुने गरी ल्याएको आममाफी कार्यक्रम २०१९ डिसेम्बर ३१ मा सकिँदै छ ।

वि.सं.२०७६ पुस १२ शनिवार १२:२२ मा प्रकाशित

NLIC AD
NABIL bank AD
कर्णालीसहित तीन प्रदेशका केहि स्थानमा मध्यम वर्षाको सम्भावना !

कर्णालीसहित तीन प्रदेशका केहि स्थानमा मध्यम वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक...

आजदेखि तीन दिनसम्म नाका बन्द हुने

आजदेखि तीन दिनसम्म नाका बन्द हुने

महेन्द्रनगर (कञ्चनपुर) । कञ्चनपुरको गड्डाचौकी र ब्रह्मदेव नाका तीन दिन...

गण्डकीमा आज सार्वजनिक बिदा

गण्डकीमा आज सार्वजनिक बिदा

कास्की । गण्डकी प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको...

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौँ । पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर तीन रुपैयाँले...

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड होल्डरले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड होल्डरले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आन्तरिक तथा बाह्य पर्यटन...

अन्नपूर्ण क्षेत्रमा भित्रिए एक लाख ४४ हजार पर्यटक

अन्नपूर्ण क्षेत्रमा भित्रिए एक लाख ४४ हजार पर्यटक

गण्डकी । पदयात्रा पर्यटनका लागि विश्वप्रसिद्ध अन्नपूर्ण क्षेत्रमा चालु आर्थिक...