back

यसकारण बने राजकुमार राव, राजकुमारी

वि.सं.२०७६ पुस १७ बिहीवार

126 

shares
NTC AD
Global IME AD

१७ पुस, काठमाडौँ । बलिउडका अभिनेता राजकुमार रावले उनको आगामी चलचित्र ‘लुडो’ बाट आफ्नो २ लुक सामाजिक संजाल इन्स्टाग्राम मार्फत सेयर गरेका छन् ।

उनले सेयर गरेका फोटोमा उनी एउटामा युवतीको भेषमा देखिएका छन् भने अर्को फोटोमा ८० को दशकमा अभिनेता मिथुन चक्रवर्तीको लुकबाट प्रेरित भएको देखिएको छ । रावले सेयर गरेका फोटोका कमेन्टहरुमा फ्यानले तारिफ गर्दै राजकुमारी राव भनेर कमेन्ट समेत गरेका छन भने केहिले पहिलो फोटोमा राजकुमारको लुक आलिया भट्ट वा कृति सेननसँग मिलेको बताएका छन् ।

उक्त चलचित्र ‘लुडो’ लाई अनुराग बसुले निदेर्शन गर्दैछन् भने राव लगायत अभिषेक बच्चन, तानी वासु फतिमा सेना शेख, रोहित शर्राफ, आदित्य रोय कपुर, सान्या मल्होत्राको समेत अभिनय रहेको छ । लुडो २४ अप्रिलमा प्रदर्शन हुने बताइएको छ ।

राव लुडोपछि जाह्नवी कपूरसँग चलचित्र रुही आफजा र हँसिल मेहताको फिल्म चलांगमा नुसरत भरुचासँग देखिँदैछन् ।

वि.सं.२०७६ पुस १७ बिहीवार १४:५५ मा प्रकाशित

NLIC AD
NABIL bank AD
खेलाडी तुम्बापोको जीवनीमा आधारित चलचित्र ‘अञ्जिला’ निर्माण

खेलाडी तुम्बापोको जीवनीमा आधारित चलचित्र ‘अञ्जिला’ निर्माण

काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी गोलरक्षक एञ्जिला तुम्बापो...

कथाकार परशु प्रधानको निधन

कथाकार परशु प्रधानको निधन

काठमाडौँ । कथाकार परशु प्रधानको ८० वर्षको उमेरमा निधन भएको...

पोखरा पुगेर छमछमी नाचे प्रधानमन्त्री प्रचण्ड

पोखरा पुगेर छमछमी नाचे प्रधानमन्त्री प्रचण्ड

गण्डकी । पोखरेलीले आज बिहानैदेखि उत्सव मनाइरहेका थिए । आफ्नो...

नाटकमा फर्किने योजनामा छु : अभिनेता मल्ल

नाटकमा फर्किने योजनामा छु : अभिनेता मल्ल

काठमाडौँ । अभिनेता सौगात मल्ल चलचित्रमा निर्वाह गरेको पात्र र...

सत्य कथामा आधारित भनिएको  ‘गोर्खा वारियर’मा के छ त त्यस्तो ?

सत्य कथामा आधारित भनिएको ‘गोर्खा वारियर’मा के छ त त्यस्तो ?

खोटाङ । ब्रिटिस गोर्खा सैनिक (बेलायती सेना)ले लडाइँमा भोगेका सत्य...

के छ त दयाहाङ राई र मिरूना मगर अभिनित चलचित्र ‘रङ्गेली’ मा ?

के छ त दयाहाङ राई र मिरूना मगर अभिनित चलचित्र ‘रङ्गेली’ मा ?

काठमाडौँ । शक्ति र प्रभावको द्वन्द्व र संवादमा केन्द्रित नेपाली...