back

दीपिकालाई ‘जन्मदिन’ भन्दा ‘छपाक’ प्यारो

वि.सं.२०७६ पुस १८ शुक्रवार

120 

shares
NTC AD
Global IME AD

१८ पुस, काठमाडौँ । बलिउड अभिनेत्री दीपिका पादुकोणको आज ३४ औँ जन्मदिन रहेको छ । उनी आफ्नो जन्मदिनमा पनि फिल्मको प्रमोसनमै व्यस्त छिन् ।

मेघना गुल्जारको निर्देशनमा बनेको चलचित्र ‘छपाक’ एसिड आक्रमणबाट बचेकी सर्भाइबर लक्ष्मी अग्रवालको वास्तविक जिवनमा आधारित रहेको छ । १० जनवरीमा प्रदर्शन हुने उक्त चलचित्रमा दीपिका एसिड पिडित नारीको भूमिकामा देखिँदै छिन् ।

अभिनेता रणवीर सिँहसँग विवाह बन्धनमा बाँधिएपछि यो उनको पहिलो चलचित्र हो । चलचित्र ‘छपाक’ प्रदर्शन हुनु भन्दा ४ दिन अघि पादुकोणको जन्मदिन रहेको छ र यो वर्षको जन्मदिनमा उनले कुनै योजना नबनाइ चलचित्र प्रमोसनमा नै व्यस्त हुने बताएकी छन् ।

वि.सं.२०७६ पुस १८ शुक्रवार १३:०३ मा प्रकाशित

NLIC AD
NABIL bank AD
खेलाडी तुम्बापोको जीवनीमा आधारित चलचित्र ‘अञ्जिला’ निर्माण

खेलाडी तुम्बापोको जीवनीमा आधारित चलचित्र ‘अञ्जिला’ निर्माण

काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी गोलरक्षक एञ्जिला तुम्बापो...

कथाकार परशु प्रधानको निधन

कथाकार परशु प्रधानको निधन

काठमाडौँ । कथाकार परशु प्रधानको ८० वर्षको उमेरमा निधन भएको...

पोखरा पुगेर छमछमी नाचे प्रधानमन्त्री प्रचण्ड

पोखरा पुगेर छमछमी नाचे प्रधानमन्त्री प्रचण्ड

गण्डकी । पोखरेलीले आज बिहानैदेखि उत्सव मनाइरहेका थिए । आफ्नो...

नाटकमा फर्किने योजनामा छु : अभिनेता मल्ल

नाटकमा फर्किने योजनामा छु : अभिनेता मल्ल

काठमाडौँ । अभिनेता सौगात मल्ल चलचित्रमा निर्वाह गरेको पात्र र...

सत्य कथामा आधारित भनिएको  ‘गोर्खा वारियर’मा के छ त त्यस्तो ?

सत्य कथामा आधारित भनिएको ‘गोर्खा वारियर’मा के छ त त्यस्तो ?

खोटाङ । ब्रिटिस गोर्खा सैनिक (बेलायती सेना)ले लडाइँमा भोगेका सत्य...

के छ त दयाहाङ राई र मिरूना मगर अभिनित चलचित्र ‘रङ्गेली’ मा ?

के छ त दयाहाङ राई र मिरूना मगर अभिनित चलचित्र ‘रङ्गेली’ मा ?

काठमाडौँ । शक्ति र प्रभावको द्वन्द्व र संवादमा केन्द्रित नेपाली...