Sansar News- Nepal's Fast Khabar Online News Portal

गजल

वेद प्रसाद ढुङ्गेल (विपिन अगस्ति ), मङ्गलबारे, इलाम
७ महिना पहिले
गजल

अनायासै हात बाट, छुटे पछि थाहा भयो ।
जीन्दगी यो ऐना रै’छ,फुटे पछि थाहा भयो ।

रक्षकहरू भक्षक अनि,माली जाली भन्ने कुरा ;
वसन्तले आफैं वहार, लुटेपछि थाहा भयो ।

कति कमजोर हुने रै’छन्,सपनाका महल हरू ;
बिछोडको असिनाले, चुटेपछि थाहा भयो ।

देखेकोले हुन्न केही, लेख्नु पर्छ निधारमा ;
निष्ठुरीको अन्तै जोडी,जुटेपछि थाहा भयो ।

जोडिएको साईनो भन्नु,कति नाजुक हुँदो रै’छ ;
अजम्बरी भन्थेँ नाता, टुटेपछि थाहा भयो ।

सर्बाधिक पढिएको

पार्टीभित्रको विवाद ओलीलाई कसरी हटाउने अनि प्रधानमन्त्री र पार्टी अध्यक्ष को–को बन्ने भन्नेमा मात्रै केन्द्रित देखियो

पार्टीभित्रको विवाद ओलीलाई कसरी हटाउने अनि प्रधानमन्त्री र पार्टी अध्यक्ष को–को बन्ने भन्नेमा मात्रै केन्द्रित देखियो ६ दिन पहिले | संसार न्यूज़

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आन्तरिक विवादमा फस्दै…

त्रिविले सार्वजनिक गर्यो स्थगित भएका स्नाकोत्तर र स्नातक तहको परीक्षा मिति (सूचनासहित)

त्रिविले सार्वजनिक गर्यो स्थगित भएका स्नाकोत्तर र स्नातक तहको परीक्षा मिति (सूचनासहित) ३ हप्ता पहिले | संसार न्यूज़

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थानले लकडाउनका कारण रोकिएका…

त्रिवि परीक्षा संचालनका लागि समितिले दियो यस्तो चार विकल्प

त्रिवि परीक्षा संचालनका लागि समितिले दियो यस्तो चार विकल्प ४ हप्ता पहिले | संसार न्यूज़

४ साउन, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले परीक्षा सम्बन्धी सिफारिस गर्न…

कोरोना महामारी रोकथाम तथा प्रतिकार्यमा खटिएकालाई प्रधानसेनापतिले दिए दश निर्देशन

कोरोना महामारी रोकथाम तथा प्रतिकार्यमा खटिएकालाई प्रधानसेनापतिले दिए दश निर्देशन ४ हप्ता पहिले | संसार न्यूज़

२ साउन, काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारी रोकथाम…