Sansar News- Nepal's Fast Khabar Online News Portal

फूलवारी

ब्रह्मदत्त वाग्ले, बेल्जियम
९ महिना पहिले
फूलवारी

झर्नाको मधुर झन्कार
मीठो मादलु ताल
नदीको पवन सुशेली
थिरक थिरक उनको नॉच
लगाउँदै मितेरी पवन सित
फैलेका छन उनका केशहरू
थिरक थिरक नृत्य तालमा
नॉचेका छन उनका योवनहरू
पूष्प लहरा बनेका छन -इन्द्रधनुष
वर्साउदै विविध रंगहरू
फिक्का लाग्दैछ रंगीन दुनिया
देखि उनका अतुल नृत्यहरू
मनोरम दृश्य प्रकृतिको साथ
रिमझिम वर्षा सुगन्धित पवन
छमछमी उनको नृत्य तालमा
बन्दोछ समा चरम मदहोशी
रक्तिम चेहरा स्वप्निल कला
पूर्ण योवन कन्चन-कला
नॉचेकी छन स्वर्गकी परी
छ क्या सुन्दर हाम्रो फूलवारी !!!

सर्बाधिक पढिएको

वैद्य र विप्लवको अगुवाईमा पूर्वमाओवादी एक हुँदै, सत्तारुढ नेकपामा जाँदैछ पहिरो

वैद्य र विप्लवको अगुवाईमा पूर्वमाओवादी एक हुँदै, सत्तारुढ नेकपामा जाँदैछ पहिरो १ हप्ता पहिले | समर शर्मा

काठमाडौं । विभाजन र टुटफुटले सकिन लागेको माओवादी आन्दोलन फेरि…

३० वर्षे कलिलो उमेरमै बेलायतमा अस्ताए एक नेपाली युवा

३० वर्षे कलिलो उमेरमै बेलायतमा अस्ताए एक नेपाली युवा २ हप्ता पहिले | संसार न्यूज़

२५ भदौ, युके । बेलायतमा एक नेपाली युवाको मृत्यु भएको…

काण्डै काण्डले चर्चित बने कांग्रेस मेयर शिव गिरी, यस्ता छन् उनका ६ काण्ड

काण्डै काण्डले चर्चित बने कांग्रेस मेयर शिव गिरी, यस्ता छन् उनका ६ काण्ड २ हप्ता पहिले | संसार न्यूज़

काठमाडौं । स्याङ्जा जिल्ला चापाकोट नगरपालिकाका मेयरमा नेपाली कांग्रेशका पुराना…

निरन्तर ओरालो लाग्दै सुनको भाउ, हेर्नुहोस् कति छ त आज प्रतितोला ?

निरन्तर ओरालो लाग्दै सुनको भाउ, हेर्नुहोस् कति छ त आज प्रतितोला ? ४ हप्ता पहिले | संसार न्यूज़

९ भदौ, काठमाडौं । निरन्तर उकालो लागेर लाख नाघेको सुनको…