Sansar News- Nepal's Fast Khabar Online News Portal

बजार बिक्री प्रतिनिधि संघ पोखरा शाखामा सुरेन्द्रराज अधिकारी

संसार न्यूज़
६ महिना पहिले
बजार बिक्री प्रतिनिधि संघ पोखरा शाखामा सुरेन्द्रराज अधिकारी

१९ पुष । नेपाल बजार बिक्री प्रतिनिधि संघ गण्डकी प्रदेश अन्तर्गतको पोखरा शाखा प्रथम अधिवेशन पोखरामा सम्पन्न भएको छ । अधिवेशनले सुरेन्द्रराज अधिकारीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

नयाँ कार्यसमितिको अध्यक्षमा सुरेन्द्रराज अधिकारी, उपाध्यक्षमा प्रकाश सुबेदी, सचिवमा सुमन तिमिल्सिना, अर्थउपसचिवमा धिराज प्रसाद रेग्मी, संगठन उपसचिवमा राजु सुबेदी र सदस्यमा धु्रव आचार्य, राजु पौडेल, बिधान शर्मा, दीपक अधिकारी, आस्विन पौडेल र बिजय घले रहेका छन् ।

सर्बाधिक पढिएको

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन्

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन् ४ हप्ता पहिले | संसार न्यूज़

२ असार, काठमाण्डौं । हाँसी खुसी विवाहको मण्डपबाट विदा भएकी…

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो २ हप्ता पहिले | संसार न्यूज़

१७ असार, काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टामा १,४६२ जना…

वलिउड  नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा

वलिउड नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा ४ हप्ता पहिले | संसार न्यूज़

वलिउडका अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेसँगै सामाजिक सन्जालहरुमा दुईथरी…

१ महिनामा पूनर्बीमाको सम्पत्ती ५ गुणाले बढ्यो

१ महिनामा पूनर्बीमाको सम्पत्ती ५ गुणाले बढ्यो ३ दिन पहिले | संसार न्यूज़

२८ असार, काठमाडौं । नेप्सेमा सूचीकरण भएको १ महिनामा नेपाल…