Sansar News- Nepal's Fast Khabar Online News Portal

साहित्यकार प्रकाशमणि दाहालको ‘महाभारतका कथा’ विमोचन

संसार न्यूज़
९ महिना पहिले
साहित्यकार प्रकाशमणि दाहालको ‘महाभारतका कथा’ विमोचन

२० पुष, काठमाण्डौं । साहित्यकार प्रकाशमणि दाहालको कथा संग्रह ‘महारभारतका कथा’ विमोचन भएको छ ।

शुरभि साहित्य प्रतिष्ठान गोकर्णेश्वर नगरपालिका ८ बेसिगाउँ काठमाण्डौंमा शनिबार (पुष १९ गते) आयोजित ११२ औं कथा बाचन कार्यक्रमका अवसरमा साहित्यकार दाहालको उक्त कृति विमोचन गरिएको हो ।

बाबुराम पौडेलको सभापतित्व संचालन भएको उक्त कथा वाचन कार्यक्रममा साहित्यकार दाहालको भिन्न स्वादमा प्रस्तुत कथा संग्रह ‘महाभारतका कथा’ विमोचन गरिएको हो ।

परशुराम पराशरको संचालन रहेको उक्त कार्यक्रमको प्रमुख अतिथिमा डा. गोपिकृष्ण शर्मा र विशिष्ट अतिथि ठाकुर प्रसाद शर्मा रहेका थिए भने अतिथिमा क्रमश : डा. विदुर चालिसे, डा. लेख प्रसाद निरौला, प्रकाशमणि दाहाल र युवराज मैनाली, वेदमणि घिमिरे रहेका थिए ।

उक्त अवसरमा सहभागी साहित्यकारले आ-आफ्ना कथा वाचन गरेका थिए ।

 

सर्बाधिक पढिएको

वैद्य र विप्लवको अगुवाईमा पूर्वमाओवादी एक हुँदै, सत्तारुढ नेकपामा जाँदैछ पहिरो

वैद्य र विप्लवको अगुवाईमा पूर्वमाओवादी एक हुँदै, सत्तारुढ नेकपामा जाँदैछ पहिरो १ हप्ता पहिले | समर शर्मा

काठमाडौं । विभाजन र टुटफुटले सकिन लागेको माओवादी आन्दोलन फेरि…

३० वर्षे कलिलो उमेरमै बेलायतमा अस्ताए एक नेपाली युवा

३० वर्षे कलिलो उमेरमै बेलायतमा अस्ताए एक नेपाली युवा २ हप्ता पहिले | संसार न्यूज़

२५ भदौ, युके । बेलायतमा एक नेपाली युवाको मृत्यु भएको…

काण्डै काण्डले चर्चित बने कांग्रेस मेयर शिव गिरी, यस्ता छन् उनका ६ काण्ड

काण्डै काण्डले चर्चित बने कांग्रेस मेयर शिव गिरी, यस्ता छन् उनका ६ काण्ड २ हप्ता पहिले | संसार न्यूज़

काठमाडौं । स्याङ्जा जिल्ला चापाकोट नगरपालिकाका मेयरमा नेपाली कांग्रेशका पुराना…

निरन्तर ओरालो लाग्दै सुनको भाउ, हेर्नुहोस् कति छ त आज प्रतितोला ?

निरन्तर ओरालो लाग्दै सुनको भाउ, हेर्नुहोस् कति छ त आज प्रतितोला ? ४ हप्ता पहिले | संसार न्यूज़

९ भदौ, काठमाडौं । निरन्तर उकालो लागेर लाख नाघेको सुनको…