Sansar News- Nepal's Fast Khabar Online News Portal

रामचन्द्र तिमिल्सिना बचाउन अभियान सुरु

संसार न्यूज़
४ वर्ष पहिले
रामचन्द्र तिमिल्सिना बचाउन अभियान सुरु

13936761_10206510151581581_1135450030_n (1)

साउदी । साउदीको सडक दुर्घटनामा परी पाकिस्तानी नागरिकको मृत्यु पश्चात जेल जीवन बिताइरहेका काभ्रेका रामचन्द्र तिमिल्सिनालाई बचाउन चितवन युवा समूह अन्र्तराष्ट्रिय समन्वयले रामचन्द्र बचाउन अभियान संचालन गर्ने भएको छ ।

तिमिल्सिनालाइ साउदीको कानुन आनुसार मृत्युदण्डको सजाय तोकिएको हँुदा उनलाई बचाउन उक्त अभियन संचलन गर्ने भएको हो । चितवन युवा समूह अन्र्तराष्ट्रिय समन्वय समितिका प्रवास संयोजक श्री समिर केसीको संयोजकत्वमा समन्वयमा आबद्ध देशहरु सदस्य रहने गरि आर्थिक संकलन समिति निर्माण गर्दै रामचन्द्र बचाऊ अभियानलाइ तिव्रता दिने जनाइएको छ ।

अगष्ट ५ दिन चितवन युवा समुह अन्र्तराष्ट्रिय समन्वय समितिमा आवद्ध प्रवास स्थित बिभिन्न देशहरुको आकस्मिक बैठक बसी सो निर्णय गरेको हो । साथै समन्वयमा आबद्ध देशहरु सदस्य रहने गरि आर्थिक संकलन समिति निर्माण गर्दै रामचन्द्र बचाऊ अभियानलाइ व्यापकरुपमा विश्वभरी रहेका सम्पूर्ण नेपालीहरुमा आर्थिक सहयोग गर्न पनि समितिले अपिल गरेको छ ।

सर्बाधिक पढिएको

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन्

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन् ४ हप्ता पहिले | संसार न्यूज़

२ असार, काठमाण्डौं । हाँसी खुसी विवाहको मण्डपबाट विदा भएकी…

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो २ हप्ता पहिले | संसार न्यूज़

१७ असार, काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टामा १,४६२ जना…

वलिउड  नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा

वलिउड नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा ४ हप्ता पहिले | संसार न्यूज़

वलिउडका अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेसँगै सामाजिक सन्जालहरुमा दुईथरी…

आज पनि ८२३ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किए, हेर्नुहोस् कुन प्रदेशमा कति निको भए त ?

आज पनि ८२३ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किए, हेर्नुहोस् कुन प्रदेशमा कति निको भए त ? १ हप्ता पहिले | संसार न्यूज़

१९ असार, काठमाण्डौं । नेपालमा कोरोना संक्रमणबाट ८२३ जना मुक्त…