Sansar News- Nepal's Fast Khabar Online News Portal

नेपाल स्वयंसेवी रक्तदाता समाज कास्कीद्वारा ११ प्रिन्ट रगत संकलन

संसार न्यूज़
६ महिना पहिले
नेपाल स्वयंसेवी रक्तदाता समाज कास्कीद्वारा ११ प्रिन्ट रगत संकलन

१९, पुष । ‘जन्मदिनमा रक्तदान गरौ’ भन्ने आव्हानसहित नेपाल स्वयंसेवी रक्तदाता समाज कास्कीले आफ्ना संस्थापक अध्यक्ष तिर्थराज अवस्थीको पौष १४ गते र आजिवन सदस्य वसन्त विनोदको पौष ११ गते परेको जन्मदिनको अवसरमा आयोजित रक्तदान कार्यक्रममा ११ पिन्ट रगत सङ्कलन गरेको छ ।

नेपाल रेडक्रस सोसाइटी, कास्की अन्तर्गत क्षेत्रिय रक्तसञ्चार केन्द्रको हल र प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रममा मन्तब्य राख्दै केन्द्रका प्राविधिक प्रमुख अर्जुन ज्ञवालीले जन्मदिनमा गरिने रक्तदानले रगत ब्यवस्थापनमा सहयोग पुग्नुका साथै रक्तदान सम्बन्धि जनचेतना जगाउन पनि सहयोगि हुनेभएकोले समाजको यो अभियान तारिफयोग्य रहेको कुरा बताए।

सञ्जीव पौडेल, दिपेन्द्र अधिकारीु दिपुु, सन्तोषराज अवस्थी, सुरज श्रेष्ठु, सुजन राना, श्यामप्रसाद काफ्ले, प्रदिप अधिकारी, जिवन आचार्य, दिक्पाल पौडेल, दिपेश आचार्य र बसन्त बिनोदले रक्तदान गरेको कार्यक्रमको अध्यक्षता नेपाल स्वयंसेवी रक्तदाता समाज कास्कीका अध्यक्ष जितेन्द्रमान शाक्य र कार्यक्रम संचालन सचिव बिरेन्द्र पराजुलीले गरेका थिए ।

सर्बाधिक पढिएको

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन्

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन् ४ हप्ता पहिले | संसार न्यूज़

२ असार, काठमाण्डौं । हाँसी खुसी विवाहको मण्डपबाट विदा भएकी…

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो २ हप्ता पहिले | संसार न्यूज़

१७ असार, काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टामा १,४६२ जना…

वलिउड  नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा

वलिउड नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा ४ हप्ता पहिले | संसार न्यूज़

वलिउडका अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेसँगै सामाजिक सन्जालहरुमा दुईथरी…

१ महिनामा पूनर्बीमाको सम्पत्ती ५ गुणाले बढ्यो

१ महिनामा पूनर्बीमाको सम्पत्ती ५ गुणाले बढ्यो ३ दिन पहिले | संसार न्यूज़

२८ असार, काठमाडौं । नेप्सेमा सूचीकरण भएको १ महिनामा नेपाल…