Sansar News- Nepal's Fast Khabar Online News Portal

रहेनन् लामिछाने

संसार न्यूज़
६ महिना पहिले
रहेनन् लामिछाने

२४ पुष, काठमाण्डौं । समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य महेन्द्रजंग लामिछाने (अमर) को निधन भएको छ ।

कामको सिलसिलामा पर्वतबाट काठमाण्डौं आएका लामिछानेलाई विहिबार विहान सार्वजनिक यातायातभित्र चक्कर लागेर बेहोस भएपछि अस्पताल पुर्याएको बताइएको छ ।

प्रहरीलाई उद्धृत गर्दै उनका एक आफन्तले भने अनुसार लामिछानेलाई हृदयघात भएको आशंका गरिएको छ । २०५४ मा तत्कालिन एमालेको यूवा जिम्मेवारी छाड्दै जनयुद्धको बाटोमा लागेका लामिछाने पर्वतको माओवादी आन्दोलनमा पहिचान बनाएका व्यक्ति हुन् ।

शान्ति वार्तापछि डा.बाबुरामको लाइनमा लागेका लामिछाने नयाँशक्ति पार्टी पर्वतको अध्यक्ष हुँदै समाजवादीका केन्द्रीय सदस्यका रुपमा सक्रिए थिए । पारीवारीक श्रोतका अनुसार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा पोस्टमार्टमपछि अन्त्येष्टिका लागि उनको शब पर्वत पुर्याइनेछ ।

सर्बाधिक पढिएको

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन्

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन् ४ हप्ता पहिले | संसार न्यूज़

२ असार, काठमाण्डौं । हाँसी खुसी विवाहको मण्डपबाट विदा भएकी…

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो २ हप्ता पहिले | संसार न्यूज़

१७ असार, काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टामा १,४६२ जना…

वलिउड  नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा

वलिउड नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा ४ हप्ता पहिले | संसार न्यूज़

वलिउडका अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेसँगै सामाजिक सन्जालहरुमा दुईथरी…

१ महिनामा पूनर्बीमाको सम्पत्ती ५ गुणाले बढ्यो

१ महिनामा पूनर्बीमाको सम्पत्ती ५ गुणाले बढ्यो ३ दिन पहिले | संसार न्यूज़

२८ असार, काठमाडौं । नेप्सेमा सूचीकरण भएको १ महिनामा नेपाल…