back

रहेनन् लामिछाने

वि.सं.२०७६ पुस २४ बिहीवार

129 

shares
NTC AD
Global IME AD

२४ पुष, काठमाण्डौं । समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य महेन्द्रजंग लामिछाने (अमर) को निधन भएको छ ।

कामको सिलसिलामा पर्वतबाट काठमाण्डौं आएका लामिछानेलाई विहिबार विहान सार्वजनिक यातायातभित्र चक्कर लागेर बेहोस भएपछि अस्पताल पुर्याएको बताइएको छ ।

प्रहरीलाई उद्धृत गर्दै उनका एक आफन्तले भने अनुसार लामिछानेलाई हृदयघात भएको आशंका गरिएको छ । २०५४ मा तत्कालिन एमालेको यूवा जिम्मेवारी छाड्दै जनयुद्धको बाटोमा लागेका लामिछाने पर्वतको माओवादी आन्दोलनमा पहिचान बनाएका व्यक्ति हुन् ।

शान्ति वार्तापछि डा.बाबुरामको लाइनमा लागेका लामिछाने नयाँशक्ति पार्टी पर्वतको अध्यक्ष हुँदै समाजवादीका केन्द्रीय सदस्यका रुपमा सक्रिए थिए । पारीवारीक श्रोतका अनुसार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा पोस्टमार्टमपछि अन्त्येष्टिका लागि उनको शब पर्वत पुर्याइनेछ ।

वि.सं.२०७६ पुस २४ बिहीवार १५:३९ मा प्रकाशित

NLIC AD
NABIL bank AD
मृतकका आफन्तले पाए झन्डै रु दुई करोड क्षतिपूर्ति

मृतकका आफन्तले पाए झन्डै रु दुई करोड क्षतिपूर्ति

वालिङ (स्याङ्जा) । स्याङ्जाको वालिङमा रहेको आप्रवासी स्रोत उपकेन्द्रको सहजीकरणमा...

जलवायु परिवर्तनको असर जलस्रोतमा परेको छ : मन्त्री बस्नेत

जलवायु परिवर्तनको असर जलस्रोतमा परेको छ : मन्त्री बस्नेत

काठमाडौँ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनको...

निरन्तर सुनको मूल्यले नयाँ रेकर्ड ब्रेक गर्दै, आज २१ सयले बढ्यो

निरन्तर सुनको मूल्यले नयाँ रेकर्ड ब्रेक गर्दै, आज २१ सयले बढ्यो

काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रु दुई हजार...

चीनको ‘जिडिआइ’ बाट नेपालले प्रसस्त लाभ लिनसक्छ : उपाध्यक्ष पौडेल

चीनको ‘जिडिआइ’ बाट नेपालले प्रसस्त लाभ लिनसक्छ : उपाध्यक्ष पौडेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले...

महिला सशक्तीकरणको प्रमुख आधार आर्थिक सवलीकरण हो : प्रधानमन्त्री ‘प्रचण्ड’

महिला सशक्तीकरणको प्रमुख आधार आर्थिक सवलीकरण हो : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तीकरणको सबैभन्दा प्रमुख...

स्नातक छोरीबुहारीलाई नगरपालिकामा रोजगारी

स्नातक छोरीबुहारीलाई नगरपालिकामा रोजगारी

इलाम । सूर्योदय नगरपालिका–१ बाङ्गीनकी स्वस्तिका शाहलाई निःशुल्क छात्रवृत्तिमा स्नातक...