Sansar News- Nepal's Fast Khabar Online News Portal

नेपालले ओमान र अमेरिका विरुद्ध त्रिकोणत्मक श्रृखला खेल्दैँ

सुदिप कार्की
२ हप्ता पहिले
नेपालले ओमान र अमेरिका विरुद्ध त्रिकोणत्मक श्रृखला खेल्दैँ

२५ पुष, काठमाडौँ ।  नेपालले माघ २२ गते देखी माघ २९ गतेसम्म अमेरिका र ओमान विरुद्ध त्रिकोणत्मक श्रृखला खेल्ने छ । नेपालको यो २०२० मा पहिलो अन्तराष्ट्रिय खेल हुनेछ । यस त्रिकोणत्मक श्रृखला एकदिवसीय हिसाबले खेलिने छ ।

यस त्रिकोणत्मक श्रृखलामा प्रत्यक टिमले ४ खेल खेल्ने छन । यस श्रृखलाका खबै खेल काठमाडौँको टियू मैदानमा खेलिने छ ।

यस त्रिकोणत्मक श्रृखलाको खेल तालिका यस प्रकारको रहेको छ:
नेपाल विरुद्ध ओमान: माघ २२ गते
ओमान विरुद्ध अमेरिका: माघ २३ गते
नेपाल विरुद्ध अमेरिका: माघ २५ गते
नेपाल विरुद्ध ओमान: माघ २६ गते
अमेरिका विरुद्ध ओमान: माघ २८ गते
नेपाल विरुद्ध अमेरिका: माघ २९ गते

सर्बाधिक पढिएको

अहिलेसम्मकै दुर्लभ ग्रहण भोली लाग्दै, ग्रहण लाग्दा कुन राशिलाई कस्तो असर पर्छ त ?

अहिलेसम्मकै दुर्लभ ग्रहण भोली लाग्दै, ग्रहण लाग्दा कुन राशिलाई कस्तो असर पर्छ त ? ४ हप्ता पहिले | संसार न्यूज़

९ पुस, काठमाडौँ । बिहीबार बिहान करिब पौने ३ घण्टा…

१२ सम्मका पाठ्यक्रम परिवर्तन हुँदै -अनिवार्य विषयबाट गणित हट्यो, गणित हटाइएकोमा विज्ञहरुद्वारा आपत्ति

१२ सम्मका पाठ्यक्रम परिवर्तन हुँदै -अनिवार्य विषयबाट गणित हट्यो, गणित हटाइएकोमा विज्ञहरुद्वारा आपत्ति ५ दिन पहिले | संसार न्यूज़

६ माघ, काठमाडौँ । आगामी शैक्षिक सत्रदेखि विद्यालय तहका सम्पूर्ण…

छायाँमा परेका प्रचण्डका यी सहयात्रीहरु

छायाँमा परेका प्रचण्डका यी सहयात्रीहरु ३ हप्ता पहिले | संसार न्यूज़

लामो समयदेखि प्रचण्डपथीय राजनीतिमा क्रियाशील केही नेता तथा राजनैतिक व्यक्तित्वहरु…

त्रिविले प्रकाशित गर्याे अर्काे परीक्षा तालिका

त्रिविले प्रकाशित गर्याे अर्काे परीक्षा तालिका १ हप्ता पहिले | संसार न्यूज़

३ माघ, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुले…