Sansar News- Nepal's Fast Khabar Online News Portal

युगाण्डामा आयोजित विश्व हिन्दी दिवसमा एनआरएनए युगाण्डा सहभागी

संसार न्यूज़
६ दिन पहिले
युगाण्डामा आयोजित विश्व हिन्दी दिवसमा एनआरएनए युगाण्डा सहभागी

२६ पुष, युगाण्डा । युगाण्डामा आयोजित विश्व हिन्दी दिवसको अवसरमा एनआरएनए युगाण्डा पनि सहभागी भएको छ ।

एनआरएनए युगाण्डाका अध्यक्ष विनोद थापाका अनुसार १० जनवरीमा युगाण्डाको राजधानी कम्पलामा आयोजित उक्त दिवसमा एनआरएनए पदाधिकारीहरुले भारतीय उच्चआयोग प्रमुखसँग भेटघाट गरेका थिए ।

उक्त अवसरमा एनआरएनए युगाण्डाका आइसीसी सदस्य राजमणि भण्डारी, उपाध्यक्ष श्रीमती तारा गिरी,  महासचिव  कमल दत्त भट्ट, श्रवण झा, गंगालाल खरेल, प्रकाश गिरी लगायतका एनआरएनए सदस्यहरुको सहभागीता रहेको पनि बताइएको छ ।

सर्बाधिक पढिएको

गरीबलाई धनी बनाउने माध्यमका रुपमा सहकारी विकास गर्दै – मन्त्री अर्याल

गरीबलाई धनी बनाउने माध्यमका रुपमा सहकारी विकास गर्दै – मन्त्री अर्याल २ महिना पहिले | संसार न्यूज़

१० मङ्सिर, स्याङ्जा । भूमि, व्यवस्था सहकारी तथा गरीबी निवारणमन्त्री…

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ ५ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा ५ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

National automotive engineering conference on May 10 and 11

National automotive engineering conference on May 10 and 11 ८ महिना पहिले | संसार न्यूज़

6 May, Banepa - The Kathmandu University and the Institute…

International airport to remain closed for half an hour

International airport to remain closed for half an hour ३ वर्ष पहिले | संसार न्यूज़

23 june, Kathmandu- The Tribhuvan international Airport (TIA) would remain…