जनबिरोधी नबनाईयोस् सूचना प्रविधि र बिशेष सेवा कानुन

सूचना प्रविधि ऐनको प्रस्तावित दण्डसजाय दफाको प्रावधान गलत सोचको उपज हो, विधिशास्त्रीय दृष्टिले । कानुन दुई किसिमका हुन्छन्– देवानी र फौजदारी । राज्यबिरूद्धको अपराध, समाजविरूद्धको अपराध फौजदारी हुन्छ भने व्यक्तिको मान प्रतिष्ठा, ईज्जत विरूद्धको मुद्दा देवानी हुन्छ । यो ऐन बनाउदा यति पनि नबुझ्ने सरकार र विधायकहरू पटमूर्ख हुन् । सबै काम पुलिस, अदालत वा … Continue reading जनबिरोधी नबनाईयोस् सूचना प्रविधि र बिशेष सेवा कानुन